"डंसिली गाउँ" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा
[[File:डङसिली_गाउँ.jpg|thumb|250px|डङसिलि गाउँ]]
[[File:Dansili gau.jpg|250px|right|गणेश धुराबाट डङसिली गाउँ ]]
'''डंसिली''' नेपालको [[सुदूर-पश्चिमाञ्चलपश्चिम विकास क्षेत्रप्रदेश|सुदूर पश्चिम प्रदेश]]मा पर्ने [[महाकाली अञ्चल]]को [[बैतडी जिल्ला]] अन्तरगतको [[कैलपालपाटन नगरपालिका|कैलपालपाटन गा.वि.स.नगरपालिका]] वडा न ०१ मा पर्ने गाउँकोगाउँ,टोलको नाम हो। यो गाउँ दुर्गम क्षेत्र भएपनि चाडैं विकासतिर लम्कीरहेको छ । डङसिली गाउँ [[डडेल्धुरा जिल्ला]]को सिमाना सँग जोडिएको गाउँ हो। यो गाउँ उत्तरमा [[पाटनडडेल्धुरा नगरपालिकाजिल्ला|डडेल्धुरा]]को लदौलीसिमना दक्षिण मा कैलपालको वडा न ८ [[गेरडा गाउँ|गरेडा]] पूर्वमा डडेलधुरा को [[अजयमेरु|अजयमेरुडडेल्धुरा गा.वि.सजिल्ला|डडेल्धुरा]]सँगको सिमना संग जोडिएको छ भने पश्चिम मा पनि पाटन नगरपालिकानगरपालिकाकै लदौली गाउँ सँग नै जोडिएको छ।
डङसिली गाउँ लगायत कैलपालपाटन गा.वि.सकानगरपालिकाको पुरै वडाहरूमा यातायात र बिजुलिबत्ति पुगेकोसंचालन छैन तर यसै गाउँ भएर जोडिने अनारखोली -देबलपुर सडक निर्माणाधीन अबस्थामा रहेको छ भने कैलपाल र सकार गा.वि.स.कोलागि सुर्नयागाढ तेस्रो लघुजलबिद्दुत आयोजना निर्माण कार्य अन्तिम चरण मा पुगेकोभैसकेको छ ।
 
==नामाकरण==
५,३८२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/936312" बाट अनुप्रेषित