"रोटरी इन्टरनेसनल" का संशोधनहरू बिचको अन्तर

सेवामूलक अन्तर्राष्ट्रिय सेवा संस्था
Content deleted Content added
रोटरीको बारेमा लेख बनाउँदै
चिनो: २०१७ स्रोत सम्पादन
(कुनै भिन्नता छैन)

१२:००, ३ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

रोटरी इन्टरनेसनल एक सामाजिल सेवा संस्था हो। यसको मूल उदेश्य भनेको पेशागत तथा व्यवसायिक व्यक्तिहरूलाई एक स्थानमा ल्याएर सेवामा उत्परेरित गर्नु हो। यस संस्थाको संसार भरी नै स्थानीय क्लबहरू रहेका छन् जसको संख्या ३५०० भन्दा बढी रहेको छ।