"महेशराज पन्त" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
| image =
| caption =
| birth_date = वि. सं. २००१ साल भाद्र ४
| birth_place = वटु सवल बहाल, काठमाडौँ
| death_date =
पङ्क्ति १८:
| notable_works = इतिहास<br>[[संशोधन मण्डल]]
}}
इतिहासविदइतिहासविद् '''महेशराज पन्त''' [[संशोधन मण्डल]] नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका '''पूर्णिमा'''का एक सम्पादक हुन् । संशोधन मण्डल पाठशालाका विद्यार्थी महेशराजले पाठशालाकै अध्ययनका आधारमा जर्मनीको [[ह्याम्बर्ग|ह्यामबर्ग विश्वविद्यालय]]बाट विद्यावारिधिविद्यावारिधी गरे । नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने पन्त पढ्न चाहिँ यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बंगाली पनि सक्छन्। उनका दुई सयभन्दा बढी शोधलेख प्रकाशित छन्। जर्मनी र भारतबाट एकएक गरी नेपालबाट उनका छवटा पुस्तक प्रकाशित छन्।<ref>{{Cite web|title = यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त|url= https://nagariknews.nagariknetwork.com/news/25230/|website =नागरिक|accessdate =आइतबार, २९ साउन २०७४}}</ref>
==प्रारम्भिक जीवन==
महेशराजको पुख्र्यौली थलो गोरखाको [[धुवाकोट, गोर्खा|धुवाँकोट]] हो । तर, उनी वि. सं. २००१ साल भाद्र ४ मा वटु सवल बहाल, काठमाडौँमा जन्मिए[[काठमाडौँ]]मा जन्मिए । <ref>[https://kendrabindu.com/post/104739#.XX0ENCgzbIU गुगलमा नभेटिने ऋषितुल्य इतिहासकार : महेशराज पन्त]</ref>उनी विद्वान् पिता प्राज्ञ [[नयराज पन्त]] र माता बुधकुमारी पन्तका सुपुत्रका रूपमा जन्मिएका थिए । बनारसमै[[बनारस]]मै पढेका उनका बाजे [[दरबार हाइस्कुलमाहाई स्कुल]]मा व्याकरणका अध्यापक थिए । महेशकामहेश र [[दिनेशराज पन्त]] दाजुभाइले सम्पूर्ण शिक्षा लिए पिताकै पाठशालामा ।पाठशालामा महेशराजले लिए। १४महेशराजले १४ वर्षको उमेरमा बल्ल एबीसीडी चिनेका हुन्हुन्। ।उनकाउनका पिता नयराज पन्तले स्थापना गरेको गुरूकुलमा उनले सानैदेखि नेपालको इतिहासबारे पढ्ने अवसर पाए। ख्यातिप्राप्त संशोधन मण्डलका महत्त्वपूर्ण सदस्य उनले चाँडै नै नेपाली इतिहासका विभिन्न पक्षमा कलम चलाउन थाले। नेपालको इतिहासबारे अथाह जानकारी र सामग्रीमाझ हुर्किएका पन्तले चाँडै नै नेपाली इतिहासकारका रूपमा आफ्नो विशिष्ट पहिचान बनाए।<ref>[https://www.setopati.com/social/83122 दुई इतिहासकारको चार दशक लामो झगडा]</ref>
 
२२ वर्षको हुँदा अमेरिकी सांस्कृतिक केन्द्रको इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ती भए ।भए। पछि उनले अमेरिकी सांस्कृतिक केन्द्रको पत्रिकाका लागि अनुवादक भएर काम गरे । संस्कृत र अङ्ग्रेजीमा उत्तिकै अब्बल महेशराजका आधा दर्जन पुस्तक अंग्रेजी भाषामै छन् । उनले सन् १९७६ मा नेपाल–जर्मन मनुस्क्रिप्ट प्रिजर्भेसन प्रोजेक्टमा काम थालेका थिए । नेपालमा भएका हस्तलिखित पुस्तकहरूको माइक्रोफिल्म बनाउने परियोजना थियो । अरू अह्राएको मात्र गर्थे, महेश आफ्नै ढङ्गले पनि काम गर्थे । जर्मन नजर उनमा परिहाल्यो । यस अर्थमा महेशराज जर्मनकै आविष्कार हुन्  ।
 
जीवनका २३ वर्ष युरोपमा बिताए महेशले । २० वर्ष जर्मनी बसे, तीन वर्ष फ्रान्समा । जर्मनीका विभिन्न विश्वविद्यालयमा ‘साइन्टिफिक कोलाबोरेटर’ थिए भने फ्रान्सको द फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च (सीएनआरएस) मा डाइरेक्टर अफ रिसर्च । त्यसले उनलाई पर्याप्त एक्सपोजर दियो ।
जर्मनीमा उनले दुइटा काम गरे, पढाउने र लेख्ने । संस्कृत पढाए, [[चाणक्य|कौटल्य]]को अर्थशास्त्र पनि । फ्रान्समा बसेर नेपालका ऐतिहासिककालदेखि वि. सं. १९९० सालअघिसम्मका भुइँचालोबारे अध्ययन गरे । पुराना अभिलेखका आधारमा कुन मितिमा कस्तो भुइँचालो गएको थियो भन्ने पत्ता लगाए । <ref>{{Cite web|title = आफ्नै छायाका आलोचक|url= https://ekantipur.com/koseli/2017/12/23/20171223105852.html|website = कान्तिपुर राष्ट्रिय दैनिक|accessdate =पुस ८, २०७४}}</ref><ref>{{Cite web|title = इतिहास : १३३ वर्षअघिको वर्खान्त|url=https://ekantipur.com/bibidha/2018/05/02/152524777588317037.html?fbclid=IwAR0vjFL9CYuYcnN9JGv5fFs0DE4B5SoEaIlUzpdrrPDczzauHwOiQJZTMzw|website = कान्तिपुर राष्ट्रिय दैनिक|accessdate =वैशाख १९, २०७५}}</ref>
 
उनका ज्योतिष विषयक कृतिहरू पनि दर्जन हाराहारीमै प्रकाशित छन् । उनी इतिहास र ज्योतिष मात्र नभई संस्कृत वाड्मयका पनि विशिष्ट विद्वान् थिए ।
"https://ne.wikipedia.org/wiki/महेशराज_पन्त" बाट अनुप्रेषित