"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २:
[[तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका परिपक्व एवं वरिष्ठ नेता हुन् । उनीले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए । [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर पौडेल नेपाली कांग्रेस संसदीयदलका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन् ।
[[विश्वेश्वर प्रसाद कोइराला|बी.पी.
प्रजातन्त्र प्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन् । अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् । उनी चार छोरी र एक छोराका पिता हुन् ।
|