"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा +
पङ्क्ति ३:
{{pp-move-indef}}
{{Infobox non-profit
| Non-profit_name = विकिमिडिया फाउन्डेसन इन्करर्पोरेसन
| Non-profit_name = विकिमीडिया फाउण्डेशन इन्करर्पोरेशन
| Non-profit_logo = [[File:Wikimedia Foundation RGB logo with text.svg|143px]]<br /><small> विकिमीडियाविकिमिडिया फाउण्डेशन कोफाउन्डेसनको लोगो</small>
| Non-profit_type = [[501(c)#501(c)(3)|501(c)(3)]] गैर नाफामूलक च्यारिटी सङ्गठन
| founded_date = [[सेन्ट पीट्सबर्ग, फ्लोरिडा]], संयुक्त राज्य अमेरिका<br />{{start date|2003|6|20}}
| founder = [[जिम्मी वेल्स]]
| location = <!-- Please do not add the street address of the WMF Foundation -->[[सान फ्रान्सिस्को]], क्यालिफोर्निया, संयुक्त राज्य / [[लस एन्जिलस]], क्यालिफोर्निया (दर्ता भएको एजेन्ट)
| key_people = क्रिस्टोफ हेनर, बोर्ड अध्यक्ष <ref name="bot">{{cite web | accessdate =August 12, 2012 | url = https://wikimediafoundation.org/wiki/Board_of_Trustees | title = Board of Trustees | author = Cbrown1023 | authorlink = foundation:User:Cbrown1023 | publisher = Wikimedia Foundation }}</ref><br />[[क्याथरिन माह्रमाहेर]], कार्यकारी निर्देशक
| area_served = विश्वव्यापी
| focus = निःशुल्क, मुक्त सामग्री, विकि-आधारित इन्टरनेट परियोजनाहरू
| method = [[विकिपिडिया]], [[विकस्नरी]], [[विकिकथन]], [[विकिपुस्तक]], [[विकिस्रोत]], [[विकिमीडियाविकिमिडिया कमन्स]], [[विकिस्पीशिज]], [[विकिसमाचार]], [[विकिभर्सिटी]], [[विकिडेटा]], [[विकियात्रा]], [[मिडियाविकि]]
| revenue = US$38,479,665 (2011/2012 (अधिकांशतः दानबाट)
| endowment =
पङ्क्ति २३:
| footnotes =
}}
'''विकिमीडियाविकिमिडिया फाउण्डेसनफाउन्डेसन''' एक अमेरिकी आधार भएको विश्वव्यापी गैर नाफामूलक च्यारिटी सङ्गठन हो।, यसको कार्यालय [[सान फ्रान्सिस्को]], [[क्यालिफोर्निया]], [[संयुक्त राज्य अमेरिका]]मा छ। [[फ्लोरिडा]] राज्यमा दर्ता भएको हुँदा त्यसै कानुन बमोजिम सञ्चालित छ। यो सङ्गठनले [[विकिपिडिया]] लगायत धेरै वटा खुला ज्ञानका परियोजनाहरूलाई सम्वर्द्धन र सहयोग गर्ने गर्दछ। जस्तै:- [[विकस्नरी]], [[विकिस्रोत]], [[विकिमीडियाविकिमिडिया कमन्स]], [[विकिकथन]], [[विकिभर्सिटी]], [[मिडियाविकी]] आदिलाई संचालित गर्दछ । यद्यपी यी परियोजनामा रहेका सूचना तथा सामग्रीहरूमा यसले कुनै हस्तक्षेप गर्दैन । विकिपिडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दशौँ स्थानमा पर्छ। विकिमीडियाविकिमिडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपिडियाका सह संस्थापक [[जिमी वेल्स]]ले २० जून, २००३ मा गरेका थिए । [[विकिमीडियाविकिमिडिया फाउन्डेसन का नियम]] इन्टरनेटमा उपलब्ध छन् ।
 
== उद्देश्य ==
विकिमीडियाविकिमिडिया फाउन्डेसनको उदेस्य [[w:en:Free content|स्वतन्त्र लाईसेंस]] वा सार्वजनिक कार्यक्रम (''public domain'') को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।
 
अध्यायहरूको अन्तरजालका सहायताले फाउन्डेसन एक भन्दा अधिक भाषाको लागि विकि प्रोजेक्ट एवं अन्य प्रयत्न जो कि उदेस्यमा अग्रसर छ त्यसको सहायता एवं विकासको लागि मुलभुत र संगठित ढांचा प्रदान गर्दछ। फाउन्डेसन यी प्रोजेक्टोहरूको मदतले निरन्तर इन्टरनेटमा स्वतन्त्र र नि:शुल्क उपयोगी सूचना उपलब्ध गराउँछ।
== दानपुण्य संस्था ==
विकिमीडियाविकिमिडिया [[फ्लोरिडा]], [[अमेरिका]]को कानुनका अंतर्गत एक विना-लाभार्जनको दानपुण्य संस्था हो। सबै तर्फबाट हिसाब राख्ने विकिमीडियाविकिमिडिया फाउन्डेसन गाइडस्टार एवं यसको भागीदार साइटोहरूमा एक दानपुण्य संस्थाको रूपमा सूचित छ। विकिमिडिया फाउन्डेसन अमेरिकामा ५०१(सी)(३) कर-मुक्त स्थितिमा छ।
 
== सहयोग कार्यक्रम ==
विकिमीडियाविकिमिडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपिडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ । जनवरी, २००१ मा विकिपिडियाको स्थापना, एवं जून, २००३ मा विकिमीडियाविकिमिडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अङ्ग्रेजी-भाषा विकिपिडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछीबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकेको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपिडियामा हिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा {{NUMBEROFARTICLES}} लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपिडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-
*विकिमीडियाविकिमिडिया कमन्स- यो एक स्वतन्त्र चित्रहरू एवं मीडियाको संग्रहण हो। यसले नवंबर २००६ सम्म दश लाख चित्रहरूको हाराहारी पार गरेको छ।
*विकिस्नरी- यो एक स्वतन्त्र शब्दकोष हो। अलग-अलग भाषाहरूमा ५०,००० शब्दहरू भन्दा पनि बढी शब्दहरूको सङ्ग्रह राखेको छ जुन शब्दहरूमा २००,००० भन्दा बढी परिभाषा राख्दछन्।
*विकिसोर्स- यो एक भौतिक स्रोत संग्रहण हो। लगभग १५०,००० पृष्टहरूको संग्रहण हो ।
पङ्क्ति ४६:
{{श्रोत}}
==यो पनि हेर्नुहोस्==
{{विकिमिडिया फाउन्डेसन}}
{{विकिमीडिया फाउण्डेशन}}
* [[विकिपिडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]]