"एकलव्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ९:
 
एकलव्यलाई [[राजसूय]] यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप [[युधिष्ठिर]]लाई आफ्ना पादुका सौपेका थिए ।<ref>{{cite web|title=एकलव्यद्वारा युधिष्ठिर सम्मानित|url=http://www.sacred-texts.com/hin/m02/m02052.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref><ref>{{cite web|title=एकलव्य - राजसूय यज्ञका प्रथम राजा|url=http://www.sacred-texts.com/hin/m02/m02036.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> दाहिने हातको बुढी औँला नभएपनि उनलाई अत्यन्तै कुशल धनुर्धर र योद्धा मानिन्थ्यो ।<ref name="Internet Sacred Text Archive">{{cite web|title=एकलव्य - एक शक्तिशाली धनुर्धर र सारथी|url=http://www.sacred-texts.com/hin/m02/m02043.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> [[द्वारका]] र [[यादव (पौराणिक जाति)|यादव वंश]]मा आक्रमण गरेको बेला उनलाई [[कृष्ण|भगवान् श्री कृष्ण]]ले मरेका थिए ।
 
==जीवन तथा किम्बदन्ती==
===स्वशिक्षण===
''[[महाभारत]]''मा भने अनुसार एकलव्य वनमा बसोबास गर्ने भील जमातका मुखिया हिरण्यधनुको छोरा थिए । उनी [[जरासन्ध|राजा जरासन्ध]]को सेनामा जनरल पनि थिए । ब्राह्मण गुरुले शूद्र र आदिवासी जस्ता तल्लो जातका व्यक्तिलाई प्रशिक्षित गर्न नमिल्ने चलन चल्तीमा भएको हुनाले द्रोणाचार्यले उनलाई धनुर्विद्या सिकाउन नमानेपछि उनी आफैँ नै आफूलाई सिकाउनमा दृढ रहे । द्रोणाचार्यले कौरव र पाण्डव दाजुभाइलाई सिकाइरहेको बेला उनी लुकेर सबै सिकिरहन्थे । शिक्षण सकेपछि उनी आश्रममा गई द्रोणाचार्यले टेकेको माटो ल्याई द्रोणाचार्यको माटो जम्मा गर्थे । यसरी माटो लिनुको उद्देश्य द्रोणाचार्यको बाटोमा नै हिँड्ने इच्छा प्रकट गर्नु हो । यसरी सङ्कलन गरेको माटोबाट उनले एक वृक्षमुनि द्रोणाचार्यको मूर्ति बनाई सो मूर्तिलाई नै उनी आफ्नो गुरु मान्थे । सो मूर्तिलाई साक्षी बनाई उनी आफ्नो प्रशिक्षणमा कार्यरत रहन्थे ।
 
===गुरु दक्षिणा===
 
 
===पछिल्लो जीवन===
 
 
==विरासत==
एकलव्यको सम्मानमा [[भारत]]को [[हरियाणा]] प्रान्तमा अवस्थित [[गुरुग्राम]]को [[खाण्डसा]] गाउँमा एकलव्य मन्दिरको निर्माण गरिएको छ । एकलव्यलाई पूजा गरिने यो एक मात्र मन्दिर हो र लोककथा अनुसार वर्तमानमा यस मन्दिर रहेको ठाउँमा नै एकलव्यले द्रोणाचार्यलाई आफ्नो बुढी औँला काटेर दक्षीणा दिएका थिए ।<ref name=HTE1>{{cite news |date=अप्रिल २०१६ |title= गुरुका लागि पर्यटक चक्र बनाउने स्थानीय वासिन्दाहरूको माग|url=http://www.hindustantimes.com/gurgaon/locals-want-tourist-circuit-developed-for-the-guru/story-AQpvmWTxDPWz8sTaP8Od7K.html |work= हिन्दुस्तान टाइम्स}}</ref>
 
एकलव्यको सम्मानमा [[भारत सरकार]]ले भारतीय अनुसूचित जमातका लागि [[एकलव्य मोडल रेजिडेन्सियल स्कुल]]को सञ्चालन गरेको छ । खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि कर्नाटक सरकारद्वारा एकलव्य पुरस्कार दिइन्छ ।
 
 
==इन्डोनेसियाली किम्बदन्ती==
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित