"तबला" का संशोधनहरू बिचको अन्तर

सा // Edit via Wikiplus
पङ्क्ति १०:
'''तबला''' शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने एउटा तालबाजा हो। यो दक्षिण एसियाली देशहरूमा निक्कै प्रचलित रहेको छ।<ref>{{cite book|author=डन माइकल रेन्डल|title=द हार्वर्ड डिक्सनरी अफ म्युजिक|url=https://books.google.com/books?id=02rFSecPhEsC|year=2003|publisher=हार्वर्ड विश्वविद्यालय प्रेस|isbn=978-0-674-01163-2|pages=820, 864|access-date=२६ फेब्रुअरी २०१७|archive-url=https://web.archive.org/web/20170115230913/https://books.google.com/books?id=02rFSecPhEsC|archive-date=१५ जनवरी २०१७|url-status=live}}</ref> यो काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुखभएको भागको रूपमा हुने गर्दछ। तबलालाई राखेर बजाउने परम्परा अनुसार 'दायाँ' र 'बायाँ' भन्ने गरिन्छ। यो तालबाजा भारतीय उपमहाद्वीपको शास्त्रीय सङ्गीतमा एकदमै महत्वपूर्ण वाद्य हो। १८औँ शताब्दीपछि तबलाको प्रयोग शास्त्रीय र उप शास्त्रीय गायन-वादनमा लगभग अनिवार्य रूपले भइरहेको छ। यस अतिरिक्त सुगम सङ्गीत र चलचित्र क्षेत्रमा यसको प्रयोग प्रमुखताले भएको छ। यो बाजा [[भारत]], [[पाकिस्तान]], [[नेपाल]], [[बङ्गलादेश]], र [[श्रीलङ्का]]मा प्रचलित छ।<ref name=brittabla>[https://www.britannica.com/art/tabla Tabla] {{Webarchive|url=https://web.archive.org/web/20161221014807/https://www.britannica.com/art/tabla |date=२१ डिसेबर २०१६}} एन्साइक्लोपीडिया ब्रिटैनिका</ref> सबैभन्दा पहिले यसलाई गायन-वादन-नृत्य इत्यादिमा ताल दिनको लागि सहयोगी वाद्यको रूपमा नै बजाइने गरिन्थ्यो, तर पछि आएर धेरैजसो तबला वादकहरूले यसलाई एकल वादनको माध्यम बनाए र यसले निक्कै प्रसिद्धि समेत प्राप्त गर्न सफल भयो।
 
'तबला' शब्दको उत्पत्ति [[अरबी भाषा]]- [[फारसी भाषा]]को मूल शब्द ''''तब्ल''' बाट भएको हो।<ref name="EmmertMinegishi1980">{{cite book |author1=रिचार्ड एम्मर्ट |author2=युकी मिन्गेसी |title=Musical voices of Asia: report of (Asian Traditional Performing Arts 1978) |trans-title=एसियाको सङ्गीतमय आवाज: एसियाली परम्परागत प्रदर्शन कलाहरू |url=https://books.google.com/books?id=hSEKAQAAMAAJ |accessdate=२५ डिसेम्बर २०१२ |year=१९८० |publisher=हेइबोन्सा |page=२६६ |archive-url=https://web.archive.org/web/20130604052058/http://books.google.com/books?id=hSEKAQAAMAAJ |archive-date=४ जुन २०१३ |url-status=live }}</ref> यद्यपि, यस वाद्यको वास्तविक उत्पत्ति विवादित छ। यसलाई केही विद्वानहरूले एउटा प्राचीन भारतीय परम्परामा नै 'उर्ध्वक आलिङ्यक' वाद्यहरूको<ref name="atoday2014">{{cite journal|first1=मुकुन्द|last1=भाले|title=तबला वाद्य के आकार प्रकार में बदलाव से वादन पद्धति और रचनाओं में आये परिवर्तन |trans-title= तबला वाद्यको आकार प्रकारमा आएको परिवर्तनले वादन र रचनामा आएको परिवर्तन |journal=अतोदय|date=2 जुलाई 2014|volume=1|issue=1|url=http://www.atodya.com/%E0%A4%A4%E0%A4%AC%E0%A4%B2%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%95%E0%A5%87-%E0%A4%86%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0/|location=कोलकाता|format=वेब|issn=2349-8196|access-date=२६ फेब्रुअरी २०१७|archive-url=https://web.archive.org/web/20170227062531/http://www.atodya.com/%E0%A4%A4%E0%A4%AC%E0%A4%B2%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%95%E0%A5%87-%E0%A4%86%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0/|archive-date=२७ फेब्रुअरी २०१७|url-status=dead}}</ref> विकसित रूप मान्छन् भने केही विद्वानहरू यसको उत्पत्ति पखावजबाट निर्मित भएको मानेका छन् र केही विद्वानहरूले यसको उत्पत्ति स्थल पश्चिमी एसियाबाट भएको बताउने गरेका छन्।
 
==उत्पत्ति==
"https://ne.wikipedia.org/wiki/तबला" बाट अनुप्रेषित