"तबला" का संशोधनहरू बिचको अन्तर

सा +सामग्री सुधार
सा +
पङ्क्ति ११:
 
'तबला' शब्दको उत्पत्ति [[अरबी भाषा]]- [[फारसी भाषा]]को मूल शब्द ''''तब्ल''' बाट भएको हो।<ref name="EmmertMinegishi1980">{{cite book |author1=रिचार्ड एम्मर्ट |author2=युकी मिन्गेसी |title=Musical voices of Asia: report of (Asian Traditional Performing Arts 1978) |trans-title=एसियाको सङ्गीतमय आवाज: एसियाली परम्परागत प्रदर्शन कलाहरू |url=https://books.google.com/books?id=hSEKAQAAMAAJ |accessdate=२५ डिसेम्बर २०१२ |year=१९८० |publisher=हेइबोन्सा |page=२६६ |archive-url=https://web.archive.org/web/20130604052058/http://books.google.com/books?id=hSEKAQAAMAAJ |archive-date=४ जुन २०१३ |url-status=live }}</ref> यद्यपि, यस वाद्यको वास्तविक उत्पत्ति विवादित छ। यसलाई केही विद्वानहरूले एउटा प्राचीन भारतीय परम्परामा नै 'उर्ध्वक आलिङ्यक' वाद्यहरूको<ref name="atoday2014">{{cite journal|first1=मुकुन्द|last1=भाले|title=तबला वाद्य के आकार प्रकार में बदलाव से वादन पद्धति और रचनाओं में आये परिवर्तन |trans-title= तबला वाद्यको आकार प्रकारमा आएको परिवर्तनले वादन र रचनामा आएको परिवर्तन |journal=अतोदय|date=2 जुलाई 2014|volume=1|issue=1|url=http://www.atodya.com/%E0%A4%A4%E0%A4%AC%E0%A4%B2%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%95%E0%A5%87-%E0%A4%86%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0/|location=कोलकाता|format=वेब|issn=2349-8196|access-date=२६ फेब्रुअरी २०१७|archive-url=https://web.archive.org/web/20170227062531/http://www.atodya.com/%E0%A4%A4%E0%A4%AC%E0%A4%B2%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%95%E0%A5%87-%E0%A4%86%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0/|archive-date=२७ फेब्रुअरी २०१७|url-status=dead}}</ref> विकसित रूप मान्छन् भने केही विद्वानहरू यसको उत्पत्ति पखावजबाट निर्मित भएको मानेका छन् र केही विद्वानहरूले यसको उत्पत्ति स्थल पश्चिमी एसियाबाट भएको बताउने गरेका छन्।
 
==उत्पत्ति==
तबलाको इतिहासको बारेमा स्पष्ट भन्न जानकारीको अभाव नै छ र यसको उत्पत्तिको बारेमा धेरै दुविधा रहेको छ।<ref name="Gottlieb1993p1">{{cite book|author=रबर्ट एस॰ गट्लिब|title=Solo Tabla Drumming of North India |trans-title=उत्तर भारतीय एकल तबला वादन |url=https://books.google.com/books?id=f-xk7L_DNcUC&pg=PA1|year=1993|publisher=मोतीलाल बनारसीदास |isbn=978-81-208-1093-8|pages=1–3}}</ref><ref name="Dean2012p104">{{cite book|author=म्याट डिन|title=The Drum: A History|tran_stitle=ड्रम: एक इतिहास|url=https://books.google.com/books?id=4CdzdFgfV8YC&pg=PA104|year=2012|publisher=स्केयरक्रो|isbn=978-0-8108-8170-9|page=104|access-date=२६ फेब्रुअरी २०१७|archive-url=https://web.archive.org/web/20140101072455/http://books.google.com/books?id=4CdzdFgfV8YC|archive-date=१ जनवरी २०१४|url-status=live}}</ref> यसको उत्पत्तिको सम्बन्धमा वर्णित विचारहरूलाई दुई वटा समूहमा बाँड्न सकिन्छ:<ref name="Gottlieb1993p1"/>
 
===तुर्क-अरब उत्पत्ति===
औपनिवेशिक शासनको समयमा यसको परिकल्पनालाई धेरै बलपूर्वक पुनर्स्थापित गरिएको थियो। तबलाको मूल उत्पत्ति मुस्लिम सेनाहरूले आफूसँग लिएर हिड्ने ड्रमबाट भएको हो, यस स्थापनाको मूल अरबी 'तब्ल' शब्दमा आधारित छ जसको अर्थ 'ड्रम (ताल वाद्य)' हुन्छ। [[बाबर]]द्वारा सेनासँग यस्तै ड्रम लिएर हिड्ने उदाहरणको रूपमा प्रस्तुत गर्ने गरिएको छ, तथापि तुर्क सेनाहरूसँग भएको यो वाद्य तबलासँग कुनै समानता नराखेर यो 'नक्कारा' (बृहत् ध्वनि निकाल्ने) सँग समानता राख्ने गरेको थियो।<ref name="Gottlieb1993p1"/>
 
अर्कों विचार अनुसार, [[अलाउद्दीन खिलजी]]को समयमा [[अमीर खुसरो]]ले 'आवाज बाजा' (मध्य भागमा पातलो तालवाद्य) लाई काटेर तबलाको रूप दिएको भन्ने गरिन्छ। यद्यपि, यो पानी सम्भव देखिदैन किनभने सो समयमा कुनै पनि चित्रले यसै किसिमको वाद्य यन्त्रको निरूपण गर्दैन। मुस्लिम इतिहासकारहरूले समेत आफ्नो विवरणहरूमा यस्तो कुनै वाद्ययन्त्रको उल्लेख गरेको पाइदैन। उदाहरणको लागि, अबुल फैजीले 'आइन-ए-अकबरी'मा तत्कालीन वाद्ययन्त्रहरूको लामो सूची बनाएका छन्, तर त्यसमा तबलाको बारेमा कुनै उल्लेख गरिएको छैन।<ref name="Gottlieb1993p1"/>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/तबला" बाट अनुप्रेषित