"पद्मश्री साधना सम्मान" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: पद्मश्री साधना सम्मान, चितवनको खेमलाल-हरिकला लामिछाने समाज क...
(कुनै भिन्नता छैन)

२२:५४, ३० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

पद्मश्री साधना सम्मान, चितवनको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान ले २०६७ सालदेखि प्रदान गर्दै आएको छ । प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको हो । सम्मानमा अभिनन्दन-पत्र र दुई लाख रूपैयाँ समावेश छ । यो सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

पद्मश्री साधना सम्मानबाट सम्मानितहरू

वर्ष सम्मानित श्रष्टा
वि.सं २०७६ मोदनाथ प्रश्रित
वि.सं २०७५ डा. महेशराज पन्त
वि.सं २०७४ तारानाथ शर्मा
वि.सं. २०७३ नगेन्द्रराज शर्मारोचक घिमिरे
वि.सं. २०७२ वैरागी काइँला
वि सं. २०७१ मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य
वि.सं. २०७० ध्रुवचन्द्र गौतम
वि.सं. २०६९ सत्यमोहन जोशी
वि.सं. २०६८ मदनमणि दीक्षित
वि.सं. २०६७ माधवप्रसाद घिमिरे