"एकलव्य" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Infobox character
'''एकलब्य''' हिन्दू धर्मग्रन्थका एक पौराणिक पात्र हुन्। यिनको चर्चा महान हिन्दू ग्रन्थ [[महाभारत]]मा गरिएको छ।
| series = [[महाभारत]]
| image = Ekalavya's Guru Dakshina.jpg
| alt = एकलव्य
| caption = [[द्रोणाचार्य]]ले गुरुदक्षीणाको रूपमा एकलव्यको बुढी औँठो मागेका थिए ।
| family = हिरण्यधनु (पिता)<br>केतुमान (पुत्र) र अन्य एक पुत्र
}}
'''एकलव्य''' हिन्दु काव्य ग्रन्थ ''[[महाभारत]]''का एक पात्र हुन् । उनी प्राचीन भारतमा बसोबास रहेको [[निषध]] नामक [[आदिवासी]] जमातका राजकुमार थिए ।
 
एकलव्यलाई [[राजसूय]] यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप [[युधिष्ठिर]]लाई आफ्ना पादुका सौपेका थिए ।<ref>{{cite web|title=एकलव्यद्वारा युधिष्ठिर सम्मानित|url=http://www.sacred-texts.com/hin/m02/m02052.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref><ref>{{cite web|title=एकलव्य - राजसूय यज्ञका प्रथम राजा|url=http://www.sacred-texts.com/hin/m02/m02036.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> दाहिने हातको बुढी औँला नभएपनि उनलाई अत्यन्तै कुशल धनुर्धर र योद्धा मानिन्थ्यो ।<ref name="Internet Sacred Text Archive">{{cite web|title=एकलव्य - एक शक्तिशाली धनुर्धर र सारथी|url=http://www.sacred-texts.com/hin/m02/m02043.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> [[द्वारका]] र [[यादव (पौराणिक जाति)|यादव वंश]]मा आक्रमण गरेको बेला उनलाई [[कृष्ण|भगवान् श्री कृष्ण]]ले मरेका थिए ।
उनी गुरुभक्ति अनुपम पात्र मानिन्छन् र विशेष किसिमको गुरुभक्तिको उदाहरण दिन पर्‍यो भने उनको नाम लिने गरिन्छ। तत्कालीन परिवेशअनुसार उनी जन्मको आधारमा त्यति सम्पन्न र समुन्नत मानिंदैनन्। तर कर्मले सारा विश्वलाई झुकाइदिएका छन्। कुरो त्यतिबेलाको हो जति बेला धनुर्विद्याका धुरन्धर विद्वान् गुरु द्रोणाचार्य कौरवकुमारहरूलाई धनुर्विद्या सिकाउन नियुक्त भएका थिए। भिल्लकुमार एकलव्यलाई पनि उनीसित धनुर्विद्या सिक्न मन लाग्यो र आएर निवेदन गरे तर [[गुरु]] [[द्रोणाचार्य]]ले आफू राजकुमारहरूलाई मात्र विद्या सिकाउन नियुक्त भएकाले उनलाई सिकाउन असमर्थता प्रकट गरे। त्यसपछि एकलव्यलाई के गरौँ के गरौँ जस्तो भयो, निकै छटपटिए। निकैदिनको छटपटिपछि गुरु [[द्रोणाचार्य]]को मूर्ति बनाएर अगाडि साक्षी राखी धनुर्विद्या सिक्ने अठोटमा पुगे र त्यसै गर्न लागे। रातदिन नभनी उनी यति बढी अभ्यासमा लागे कि चाडै नै अद्वितीय धनुर्धर भएर निस्के।
 
==इन्डोनेसियाली किम्बदन्ती==
यो कुरो [[द्रोणाचार्य]]ले थाहा पाए। गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो। अब के गर्ने [[गुरु]] [[द्रोणाचार्य]]लाई फसाद पर्‍यो। उनले [[अर्जुन]]लाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए। एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो। हुनत उनले विना[[गुरु]] विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनैतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले [[गुरु]] द्रोण नै आफ्नो [[गुरु]] भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो। त्यसपछि [[गुरु]] द्रोणले म नै तिम्रो गुरु भए [[गुरु]] दक्षिणा खोई त ? भने अर्को कूटनैतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने। धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ। बूढी औँलोविना चलाईएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ। त्यसैले [[गुरु]]ले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आफ्नो औलो काटेर [[गुरु]]लाई दक्षिणास्वरूप चढाए। यही अद्भूत कामले गर्दा नै उनी [[गुरु]]भक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन्।
प्रचलित इन्डोनेसियाली किम्बदन्ती अनुसार एकलव्य पूर्व जन्ममा द्रोणाचार्यद्वारा मारिएका राजा फाल्गुनदी थिए जसले आफ्नो मृत्युको प्रतिशोध लिन [[धृष्टद्युम्न]]को रूपमा पुनर्जन्म लिन्छन् ।<ref>{{Cite web|date=११ नोभेम्बर २०१६|title=धृष्टद्युम्न|url=https://glorioushinduism.com/2016/11/11/dhrishtadyumna/|access-date=१५ सेप्टेम्बर २०२०|website=ग्लोरियस हिन्दुइजम|language=अमेरिकी अङ्ग्रेजी}}</ref>
 
==वर्तमान संस्कृतिमा एकलव्य==
एकलव्यको नाममा सन् २००७ मा ''[[एकलव्य: द रोयल गार्ड]]'' नामक चलचित्र सार्वजनिक गरिएको थियो जसमा [[अमिताभ बच्चन]], [[सैफ अली खान]], [[शर्मिला टेगोर]], [[सञ्जय दत्त]], [[विद्या बालन]], [[राइमा सेन]], [[जैकी श्राफ]], [[जिमी शेरगिल]] र [[बोमन इरानी]]ले अभिनय गरेका थिए ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित