"कचिला" का संशोधनहरू बिचको अन्तर

सुरुवाती लेख सिर्जना गरियो।
चिनो: २०१७ स्रोत सम्पादन
 
adding reflist
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
कचिला एक मासुको परिकार हो। यो नेवारी खानाको समूहमा पर्छ। विशेषगरेर नेवारी भोज र काठमाडौँ उपत्यकाका रेष्टुराँहरूमा सहजै उपलब्ध हुन्छ। जुनसुकै जनावरको मासुबाट कचिला बनाउन सकिने भएपनि मुख्यरूपमा राँगाको मासुबाट कचिला बानइन्छ <ref>{{Cite web|url=http://annapurnapost.com/news/51820|title=बफ खाने हो ? होसियार !!|last=|first=|date=Sept 30 2020|website=अन्नपूर्ण पोस्ट|publisher=अन्नपूर्ण पोस्ट|accessdate=Sept 30 2020}}</ref>।
==सन्दर्भ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कचिला" बाट अनुप्रेषित