"कचिला" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सुरुवाती लेख सिर्जना गरियो।
चिनो: २०१७ स्रोत सम्पादन
(कुनै भिन्नता छैन)

१७:५८, ३० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

कचिला एक मासुको परिकार हो। यो नेवारी खानाको समूहमा पर्छ। विशेषगरेर नेवारी भोज र काठमाडौँ उपत्यकाका रेष्टुराँहरूमा सहजै उपलब्ध हुन्छ। जुनसुकै जनावरको मासुबाट कचिला बनाउन सकिने भएपनि मुख्यरूपमा राँगाको मासुबाट कचिला बानइन्छ [१]

  1. "बफ खाने हो ? होसियार !!", अन्नपूर्ण पोस्ट, अन्नपूर्ण पोस्ट, Sept ३० २०२०, अन्तिम पहुँच Sept ३० २०२०