"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

सा +
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३४:
* पहिला समुदायमा छलफल नै नगरी मनलाग्दी प्रस्ताव गर्ने, अनी अप्ठेरोमा परेपछि समुदाय गुहार्ने बानी ठिक हैन। अनी त्यही पनि उता चाहिँ यता छलफल गरेकाे भनेर लिङ्क छ, यहाँ चाहिँ उता छलफलमा सहभागी हुन अनुरोध रे। पहिला के गर्न खोजेको प्रष्ट पार्नु होला, अहिलेलाई {{oppose}} छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] २१:४९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)
** नयाँ विकिमिडियन साथीहरूको ([[user:PPrakriti]] लगायत) अनुरोधमा समुदायमा जानकारीहोस् भन्ने उदेश्यले चौतारीमा मैले यो विषयमा समुदायमा छलफलमा राखेको मात्रै हो । के गर्न खोजेको प्रष्ट पार्नु सन्दर्भमा प्रस्तुत समूहलेनै जानकारी गराउनु हुनेछ । [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १०:०१, २९ सेप्टेम्बर २०२० (नेपाली समय)
 
* {{Strong oppose|पूर्ण विरोध}} यो नचाहिँदो छलफल बाहेक केही पनि हैन। यता एउटा सम्पादनथन चलिरहेका बेला नयाँ प्रयोगकर्ताहरूलाई लिएर नयाँ सम्पादनथन चलाउने भनेको पूर्णतया मुर्खता बाहेक केही हैन। त्यसमाथि पनि यति झिनो कुरालाई सम्पादनथनको रूपमा लैजानु जरुरी छैन, त्यसलाई हामी त्यतिकै पनि सुधार गर्न सक्छौँ। नयाँ र अनुभव नभएका प्रयोगकर्ता भर्खरै सिक्ने सम्पादनथन सिक्ने क्रममा हुन्छन्, उनीहरूकै हातमा यो कार्य सुम्पनुको कुनै औचित्य छैन। समुदायलाई कुनै पनि जानकार नगराई बेढङ्गले मेटामा छलफल सुरु गर्नुको कारण के हो?[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] ०८:१७, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
 
== विकी शिक्षा कार्यक्रम सम्बन्धमा ==