"ढोरबराहि मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
| location = [[तनहुँ जिल्ला|तनहुँ]]
| elevation_m =
| primary_deity_God = दुर्गा माता
| primary_deity_Goddess =
| utsava_deity_God =
पङ्क्ति ३३:
| important_festivals=
| architecture = [[प्यागोडा]]
| number_of_temples =
| number_of_monuments=
| inscriptions =
| date_built =
पङ्क्ति ४१:
}}
 
'''ढोरबराहि मन्दिर (Dhorbarahi Temple)''' [[तनहुँ जिल्ला|तनहुँ]] जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । '''ढोरबराहि मन्दिर''' हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको [[शुक्लगण्डकी नगरपालिका|शुक्लागण्डकी नगरपालिका]] –९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ ., यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।
 
ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । साथै यस मन्दिर सम्म पुग्नका लागि सहज पथ निर्माण पनि गरिएको छ । मूल मन्दिरका साथै मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।
पङ्क्ति ४८:
 
==ढोरवाराही उत्पत्ति र लहरी==
 
स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ सदियौँं पुराना घण्टहरु समेत पाइएका छन् । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्छ ।
 
Line ५५ ⟶ ५४:
पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्दछ । यही लहरीबाट बग्ने झरना अति मनोरम देखिन्छ । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ जसले ढोरफिर्दीका फाँटहरूलाई सस्साढ्य बनाउन मद्धत गर्दछ ।
 
रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबाम ले पानी थुनेर बसेका कारण उ निस्कदाँ लहरी आउँछ भन्छन् तर त्यस्तो होइन । ०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्न थालेको छ । हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन
 
हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन ।
 
==मन्दिर पुग्ने बाटो==
पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । [[पृथ्वी राजमार्ग]] खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिर सम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेति नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ । मन्दिर सम्म पुग्ने बाटो पक्की बनाउने कार्य शुक्लागण्डकी नगरपालिका कार्यालयले गरिरहेको छ
 
== मन्दिर सम्बन्धि किम्बदन्ती तथा जनश्रुति ==
पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । [[पृथ्वी राजमार्ग]] खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिर सम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेति नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ ।
 
मन्दिर सम्म पुग्ने बाटो पक्की बनाउने कार्य शुक्लागण्डकी नगरपालिका कार्यालयले गरिरहेको छ ।
 
== मन्दिर सम्बन्धि किम्बदन्ती तथा जनश्रुति ==
*उमेर पुगे पनि बोल्न नसक्ने बचाउहरूलाई मन्दिरको पोखरिमा लहरी छुट्दाको पानीमा डुबाइ दिए आवाज निकाल्ने र बोल्न सक्ने हुन्छन् ।