"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३४:
* पहिला समुदायमा छलफल नै नगरी मनलाग्दी प्रस्ताव गर्ने, अनी अप्ठेरोमा परेपछि समुदाय गुहार्ने बानी ठिक हैन। अनी त्यही पनि उता चाहिँ यता छलफल गरेकाे भनेर लिङ्क छ, यहाँ चाहिँ उता छलफलमा सहभागी हुन अनुरोध रे। पहिला के गर्न खोजेको प्रष्ट पार्नु होला, अहिलेलाई {{oppose}} छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] २१:४९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)
** नयाँ विकिमिडियन साथीहरूको ([[user:PPrakriti]] लगायत) अनुरोधमा समुदायमा जानकारीहोस् भन्ने उदेश्यले चौतारीमा मैले यो विषयमा समुदायमा छलफलमा राखेको मात्रै हो । के गर्न खोजेको प्रष्ट पार्नु सन्दर्भमा प्रस्तुत समूहलेनै जानकारी गराउनु हुनेछ । [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १०:०१, २९ सेप्टेम्बर २०२० (नेपाली समय)
 
== विकी शिक्षा कार्यक्रम सम्बन्धमा ==
आदरणीय मित्रहरु, यस नेपाली विकिपिडियाद्वारा विभिन्न चरणमा संचालन गर्दै आएको विकी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसै शनिवार अक्टोबर ३ तारिकका दिन हिमालय पाटन रोट्राक्ट समूह संगको सहकार्यमा अनलाइन मार्फत विकी शिक्षा कार्यक्रम संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०१:०२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
 
===छलफल===