"अ ब्रिफ हिस्ट्री अफ टाइम" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
पङ्क्ति १८:
}}
 
'''''ब्रिफ हिस्ट्री अफ टाइम: बिग ब्याङ टु ब्ल्याक होल्स''''' (अङ्ग्रेजी:A Brief History of Time: From the Big Bang to Black Holes; नेपाली अनुवाद: '''समयको संक्षिप्त इतिहास : बिग ब्याङ देखि ब्ल्याक होलसम्म''') अङ्ग्रेजी भौतिकशास्त्री [[स्टिफन हकिङ]]द्वारा लेखिएको चर्चित विज्ञान प्रधान पुस्तक हो।<ref>''A Brief History of Time'' is based on the scientific paper {{cite journal|title=Wave function of the Universe|date=1983|journal=[[Physical Review D]]|volume=28|issue=12|page=2960|doi= 10.1103/PhysRevD.28.2960|author=J. B. Hartle|author2=S. W. Hawking|bibcode = 1983PhRvD..28.2960H }}</ref> यो पहिलो पटक सन् १९८८ मा प्रकाशित भएको थियो। हकिङले ब्रह्माण्डका पूर्व ज्ञान नभएका पाठक र नयाँ विषय जान्न रुचि राख्ने व्यक्तिहरूमा लक्षित गरी पुस्तक लेखेका थिए।<ref>{{cite web |url=https://www.washingtonpost.com/news/morning-mix/wp/2018/03/14/what-made-hawkings-a-brief-history-of-time-so-immensely-popular |title=What made Hawking’s ‘A Brief History of Time’ so immensely popular? |last= Hawkins|first= Derek |date= |website= washingtonpost.com|publisher= |access-date= 28 June 2020 |quote=}}</ref>
 
ए ब्रिफ हिस्ट्री अफ टाइममा, हकिङले ब्रह्माण्डको संरचना, उत्पत्ति, विकास र ब्रह्माण्डको अन्तिम समयको बारेमा पारिभाषिक शब्दहरूको प्रयोग नगरी गरेका छन् (सो अध्ययन गर्नु [[खगोल विज्ञान]] को अध्ययनको उद्देश्य नै हो)। पुस्तकमा, उनी आधारभूत अवधारणाहरू जस्तै स्पेस (Space) र समय (Time) , ब्रह्माण्ड बनाउने बस्तुहरू (जस्तै [[:en:quark|quark]]s), र [[गुरुत्वाकर्षण]] जस्ता मौलिक शक्तिहरू को बारेमा कुरा गर्छन्। उनले ब्रह्माण्डको घटनाहरू जस्तै बिग ब्याङ र ब्ल्याक होल को बारेमा लेखेका छन्। आधुनिक वैज्ञानिकहरूले ब्रह्माण्डको वर्णन गर्न प्रयोग गर्ने दुई प्रमुख सिद्धान्तहरू सामान्य सापेक्षता र क्वान्टम मेकानिक्स का बारेमा उनी छलफल गर्दछन्। अन्तमा, उनले सम्पूर्ण सिद्धान्हरूलाई एकिबद्ध गर्ने सिद्धान्तका बारेमा खोज गर्दछन्।