"अ ब्रिफ हिस्ट्री अफ टाइम" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५८:
पुस्तक विभिन्न पठहरुमा बाँडिएका छन्।{{cite AV media |people= |date= |title=A Brief History of Time: From Big Bang to Black Holes - Stephen Hawking - Unabridged Audiobook |trans-title= |medium= |language= अङ्ग्रेजी |url= https://www.youtube.com/watch?v=N6f8gEZCjf8|access-date= |archive-url= |archive-date= |format= |time= |location= |publisher= |id= |isbn= |oclc= |quote= |ref=}}
 
* पाठ १: ब्रह्माण्डको तस्बिर
पृथ्वी गोलो रहेको कुरा, पृथ्वीले सुर्य लाई परिक्रमा गर्ने, समय शीर्षकमा भएका छलफल जस्ता विषय पहिलो भागमा समावेश भएका छन्। यसमा संलग्न वैज्ञानिकहरु, दार्शिनिकहरु, विचारकहरयको विचारहरुलाका समावेश भएका छन्।
 
* पाठ २: स्पेस र टाइम
कुनै वस्तु चालमा छ वा गतिमा छ भन्ने विषय, ग्यालिलयोका चर्चा, एरिस्टोटल र न्युटनको समय प्रतिको धाराणा, प्रकाशको गति बारे डेनिसका वैज्ञनिकको खोज, प्रकास बारे म्याक्सेवलको वर्णन, पिण्‍ड र शक्तिको सम्बन्ध, प्रकाशलाई गुरुत्वको असर बारे बयान भएका छन्।
 
* पाठ ३: फुक्दै गरेको ब्ह्रमाण्ड
[[File:CMB Timeline300 no WMAP.jpg|thumb|400px|अझ फुक्दै गइरहेको बह्रामण्ड]]
तारा र पृथ्वीको दुरी कसरी नापिए, ताराको चमक बाट दुरी कसरी पत्ता लगाउने भन्ने विषय, थर्मल स्पेक्ट्रा र डोपलर इफेक्ट बाट तारा गङ्गा सर्दै गइरहेको; अन्तत: बह्रमाण्ड नै सरिरहेको, जस्ता विषय बयान भएका छन्।
 
* पाठ ४: अनिश्चितता सिद्धान्त (The Uncertainty Principle)
अनिश्चितता सिद्धान्त अनुसार गति र स्थान पत्ता लगाउन नसकिने भनिएको छ। प्रकासको गुण यसमा बयान भएका छन्।
 
* पाठ ५: प्राथमिक कण र प्रकृतिको शक्तिहरु
क्वारक्स र अन्य कणहरुको बारेमा यसमा छलफल भएका छन्।
 
* पाठ ६: ब्ल्याक होल
गुरुत्व बल एकाग्र र एकै ठाउँमा स्थापित भएका नै ब्ल्ताक होल हुन्। यस पाठमा हकिंङले अर्का वैज्ञानिक सँग ब्ल्याक होलको बारेमा लगाएका बाजीका बारेको प्रसंग चर्चा गरेका छन्। सुरुमा ब्ल्याक होल हुदैँन भनेर हकिंङले बाजी लगाए पनि पछि साइग्नस X1 नामको ब्लायक होल पत्ता लागेपछि, हकिङले बाजी हारेका थिए।
 
* पाठ ७: हकिङका किरण
ब्ल्याक होल बारे हकिङले पत्ता लगाएका बारे पाठमा बयान भएका छन्।
 
* पाठ ८: ब्रह्माण्डको उत्पत्ति र भाग्य
ब्रह्माण्डको सयरुवार र अन्तको बारेमा पाठमा बयान भएका छन्।
 
* पाठ ९: समयको तीर
समयको भविष्य तिर मात्रै बढ्ने गुणको बारेमा बयान भएका छन्।
 
* पाठ १०: वर्महोल र समय यात्रा
काल्पनिक विज्ञानका विषय वर्महोल र टाइम ट्राभल जस्ता विषयमा यस पाठमा छलफल भएका छन्।
 
* पाठ ११: भौतिक विज्ञानको एकीकरण
भैतिक विज्ञान लाई समेट्ने सिद्धान्त बन्ने आशामा हकिङ यस लेखमा चर्चा गर्दछन्।
 
* पाठ १२: सारंश
बह्रामण्डको बारे मानिस बुझ्दै गइरहेका, सम्पुर्ण सिद्धान्तहरु दार्शनिकि र धार्मिक खोजबाट निर्मित भएका, आजका वैज्ञानिक सुत्र र वस्तुखोज बाट निर्देशित रहेका कुरा बताउँछन्। मानव एकदिन बह्रामान्ड बुझ्न थप सिद्धान्तका कुरा गर्ने र त्यो नै मानव तर्कको जित हुने बयान गर्दछन्। अब बनेका सिद्धान्तहरु सबैले बुझ्नेछन् र छलफलमा सबै सहभागी हुन सक्नेछन।।<ref> Serdahely, William J. Book Review: A Brief History of Time: From the Big Bang to Black Holes, review, Winter 1990; New York, New York. (https://digital.library.unt.edu/ark:/67531/metadc799269/: accessed September 28, 2020), University of North Texas Libraries, UNT Digital Library, https://digital.library.unt.edu;</ref>