"अ ब्रिफ हिस्ट्री अफ टाइम" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १८:
}}
'''''ब्रिफ हिस्ट्री अफ टाइम: बिग ब्याङ टु ब्ल्याक होल्स्''''' (अङ्ग्रेजी:A Brief History of Time: From the Big Bang to Black Holes; नेपाली अनुवाद: '''समयको संक्षिप्त इतिहास : बिग ब्याङ देखि ब्ल्याक होलसम्म''') अंग्रेजी भौतिकशास्त्री [[स्टीफन हकिङ
ए ब्रीफ हिस्ट्री अफ टाइम मा, हकिंगले ब्रह्माण्डको संरचना, उत्पत्ति, विकास र ब्रह्माण्डको अन्तिम समयको बारेमा पारिभाषिक शब्दहरुको प्रयोग नगरी गरेका छन् (सो अध्ययन गर्नु [[खगोल विज्ञान]] को अध्ययनको उद्देश्य नै हो)।पुस्तकमा, उनी आधारभूत अवधारणाहरू जस्तै स्पेस (Space) र समय (Time) , ब्रह्माण्ड बनाउने बस्तुहरु (जस्तै [[quark]] s), र [[गुरुत्वाकर्षण]] जस्ता मौलिक शक्तिहरू को बारेमा कुरा गर्छन्। उनले ब्रह्माण्डको घटनाहरू जस्तै बिग ब्याङ र ब्ल्याक होल को बारेमा लेखेका छन्।आधुनिक वैज्ञानिकहरूले ब्रह्माण्डको वर्णन गर्न प्रयोग गर्ने दुई प्रमुख सिद्धान्तहरू सामान्य सापेक्षता र क्वान्टम मेकानिक्स का बारेमा उनी छलफल गर्दछन्। अन्तमा, उनले सम्पूर्ण सिद्धान्हरुलाई एकिबद्ध गर्ने सिद्धान्तका बारेमा खोज गर्दछन्।
|