"श्रिया सरन" का संशोधनहरू बिचको अन्तर

‍+txt (translated from enwiki)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
तेलेगु चलचित्रामा नै बढी उनको अभिनय रगे पनि, अभिनयको दौरान केही हिन्दी तथा तामिल चलचित्रहरुमा पनि उनको अभिनय रहे। सन् २००७ मा, सरनको अभिनय सबै भन्दा बढी कमाउन सफल तामिल चलचित्र "शिवाजि" मा रह्यो। सन् २००७ को चलचित्र "आवारापन" बाट उनले केही प्रशंसा बटुलिन्। सन् २००८ मा उनले अङ्ग्रेजी चलचित्र '’द अदर इन्द अफ द लाइन’’ मा अभिनय गरिन्। कान्थास्वामी (२००९) तामिलमा, पोक्किरी राजा (२००९) मल्यालममा जस्ता चलचित्रमा अभिनय पछि उनलाई मुख्य अभिनेत्रीका रुपमा हेरिन थालियो। सन् २०१२ को ब्रिटिस-क्यान्डेयिन चलचित्र '’मिड नाइटस् चिल्ड्रेन'’ (सल्मान रुस्दिका पुस्तकमा आधारित चलचित्र) मा अभिनय पछि सरनले अन्तराष्ट्रिय प्रशङसा बटुलिन्। पवित्रा (२०१३), चन्द्रा (२०१३) जस्ता चलचित्र बाट उनले थप व्यवासायिक सफलता हात पारिन्। सन् २०१४ को तेलेगु चलचित्र "मानम" बाट पनि उनले प्रशंसा पाइन्।
 
सरन विभिन्न सौन्दर्य सामग्रीका ब्रान्ड एम्बेसेडर रहेकी छिन्। केही परोपकारी संस्था सँग हुनुका साथै, सन् २०११ मा उनले दृष्टिमा चुनौती रहेका व्यक्तिहरयका निम्ति स्पा खोलिन्।खोलिन्
‍‍==सुरुवाती जीवन‍‍==
 
‍‍==सुरुवाती जीवन‍‍==
श्रेया सरन भट्नाकरको जन्म ११ सेप्टेम्बर १९८२ मा हरिद्वारमा पुष्पेन्द्र सरन भट्नाकर र निराजा सरन भट्नाकरको छोरीका रुपमा भएको थियो।<ref>{{cite web|url=https://www.youtube.com/watch?v=LEYdEwOyDhA |title=Konchem Touchlo Vunte Chepta – Episode 12 – December 20, 2014 |work=Zee Telugu |accessdate=13 December 2015 |url-status=live |archiveurl=https://web.archive.org/web/20160324180007/https://www.youtube.com/watch?v=LEYdEwOyDhA |archivedate=24 March 2016 }} at 2:50 min. she confirms her birth place)</ref> उनकी बाबु भरत हेभी इलेक्ट्रिकल लि. मा काम गर्थे भने आमा रसायनशास्त्रका शक्षिका थिइन्। सरनले आफ्नै आमा शिक्षिका रहेकी विद्यालय ‍बाट प्रारम्भिक शिक्षा सकाइन्। उनकी दाजु अभिरुप मुम्बइमा रहेका छन्।
 
"https://ne.wikipedia.org/wiki/श्रिया_सरन" बाट अनुप्रेषित