"वार्तालाप:सौर्य विद्युत्" का संशोधनहरू बिचको अन्तर

टिप्पणी
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
[[:सौर्य बिद्युत]] → {{no redirect|सौर्य विद्युत्}} – हिज्जे विन्यास [[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १८:२८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)
::सही हिज्जे '''सौर्य विद्युत''' हुन्छ। अन्तिममा हलन्तको प्रयोग गरिँदैन।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:०९, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
 
जगत्, श्रीमान्, सम्वत्, विद्युत् लगायतका शब्दहरू जहिले पनि हलन्त हुन्छन् कृपया अध्ययन गरेर निर्क्यौल गर्नुहोला। [[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) २१:५७, २७ सेप्टेम्बर २०२० (नेपाली समय)
"सौर्य विद्युत्" पृष्ठमा फर्कनुहोस्।