"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''नौमती [[बाजा]]''' नौवटानौ बाजाहरूकोवटा सामुहिक[[बाजा]]हरूको सामूहिक बाजा हो।हो । यो [[पञ्चैबाजा|पञ्चे बाजा]]को ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ।हुन्छ ।
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा|नरसिङ्गा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई -दुई वटा हुन्छन्।सनहीहुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ।बजाइन्छ नौजना बाद्यवादकनौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाईवाद्यसमूहलाई नौमतिनौमती बाजा भरिएको हो।हो ।
 
==नौमती बाजाहरूको सङ्क्षिप्त विवरण==
*===सहनाई :===
सहनाई अर्थात् सनई नौमतिनौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ।हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्।सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ।भनिन्छ । विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।गर्दछ ।
 
*===ढोलक :===
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ।हुन्छ ।
 
*===दमाहा:===
यसैगरी नौमतिनौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ।पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ।बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।
 
*===सानो दमाहा:===
दमाहाको सानो रूपलाई सानो दमाहा भनिन्छ ।
 
*===बाउँताल :===
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन |ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ।लिइन्छ ।
 
*===ट्याम्को:===
नौमतिनौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तैदमाहा जस्तै हुन्छ हुन्छ। यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ।बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन्।थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन्।हुन् । कहिलेकाहींँबाजा र बाद्यबादकहरूकोवाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ।गर्दछ ।
 
*===झ्याम्टा/झ्याली:===
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ।निकालिन्छ । सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ|
 
*===नरसिङ्गा:===
संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङ्जस्तोसिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ।हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ।हुन्छ । तामाले बनेको यो बाद्ययन्त्रवाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ।जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ।बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन्।सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ।बजाइन्छ ।
 
*===कर्नाल:===
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिंगानरसिङ्गा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ।हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाईजस्तैनरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ।बजाइन्छ ।
 
===सम्बन्धित लेखहरू=लेख==
* [[पञ्चैबाजा|पञ्चेबाजा]]
 
==बाह्य कडी==
==सन्दर्भ सामग्रीहरू==
* [http://www.gorkhapatra.org.np/detail.php?article_id=44876&cat_id=22] सङ्कटमा नौमतिनौमती बाजा :-कमल सुबेदी
{{reflist}}
 
==बाहिरी लिङ्कहरू==
* [http://www.gorkhapatra.org.np/detail.php?article_id=44876&cat_id=22] सङ्कटमा नौमति बाजा :-कमल सुबेदी
* [http://www.spinybabbler.org/traditional_arts/music/instruments.php नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख]—www.spinybabbler.org
* [http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
 
 
{{नेपालका बाजाहरू}}
 
[[श्रेणी:बाजा]]
[[श्रेणी:बाजाहरू]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बाजा]]
[[श्रेणी:नेपालका परम्परागत बाजाहरू]]
[[श्रेणी:बाजाहरू]]
[[श्रेणी:नेपालको संस्कृति]]
[[श्रेणी:लोकसंस्कृति]]
"https://ne.wikipedia.org/wiki/नौमती_बाजा" बाट अनुप्रेषित