"विकिपिडिया:अनुवाद आवश्यक पृष्ठहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Comment
पङ्क्ति ५५:
 
* {{U|Nirmal Dulal}} १ वर्ष अगाडि सन्दर्भहरू मूल भाषा अनुसार हुनु पर्ने भन्ने नीति लागु गरिएको थियो त्यसैले सन्दर्भमा कुनै समस्या छैन। उक्ति पनि नदेखिने बनाइएको छ। अब चिनो हटाउनु होला[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] १३:३०, २७ सेप्टेम्बर २०२० (नेपाली समय)
{{ping|Saroj Uprety|हिमाल सुबेदी}} भाईहरू त्यो कुरा मलाई पनि थाहा छ। मैले त्रुटी नभई यो ट्याग हालेको हैन के। मैले ट्याग राख्दासम्म त्यहाँ बङ्गाली भाषाको उक्ति थियो र एउटा उदाहरण -
<nowiki><ref name="BDP-আবারও রিয়াজ-শাবনূর" >{{वेब स्रोत|युआरएल=http://www.bd-pratidin.com/entertainment/2014/11/01/40640 |शीर्षक=আবারও নিয়মিত রিয়াজ-শাবনূর |मिति=१ नोभेम्बर २०१४ |कार्य=দৈনিক বাংলাদেশ প্রতিদিন|प्रकाशक=শোবিজ প্রতিবেদক |पहुँचमिति=१ नोभेम्बर २०१४ |भाषा=বাংলা }}</ref> </nowiki> यो सन्दर्भमा "भाषा=বাংলা" नभई "भाषा=बङ्गाली" हुनु पर्ने होला नि, यस्ता अरु पनि छन् कुनै अङ्ग्रेजीको सन्दर्भमा पनि बङ्गाली शब्दहरू छन् जस्तो लाग्छ। त्यो सुधार गरेर ट्याग हटाउँदा हुन्छ। [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १७:०४, २७ सेप्टेम्बर २०२० (नेपाली समय)