"जलगैँडा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १९:
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ । जलगैंडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखी ९ टन) र सेतो [[गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो । यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ । जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ । जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरु मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रुपमा चिनिन्छ । [[जाम्बिया]] (४०,००)तथा [[तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को [[
[[File:Hippopotamus1.JPG|thumb|250px|right|[[नेपाल]]को चिडियाघरमा रहेको जलगैंडा ]]
|