"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
 
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ । जलगैंडा (१.५ टन), [[हात्तिहात्ती]]का तिन प्रजाति (३ देखी ९ टन) र सेतो [[गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो । यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ । जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ । जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरु मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रुपमा चिनिन्छ । अफ्रिकाको सब-साहारन क्षेत्रमा १२५,०० देखी १५०,०० ( [[जाम्बिया]] (४०,००)तथा [[तान्जानिया]] (२०,००० - ३०,०००) गरी) [[अफ्रिका]]को [[:en:Sub-Saharan Africaसब-साहारन]] क्षेत्रमा १२५,०० देखी १५०,०० को संख्यामा जलगैंडाहरु रहेको अनुमान गरीएको छ । तापनि वासस्थानको[[वासस्थान]]को अभाव र [[मासु]] तथा बहुमुल्य दाँतको[[दाँत]]को लागि जलगैंडाको शिकारका कारण यिनीहरु खतरामा परेका छन ।
[[File:Hippopotamus1.JPG|thumb|250px|right|[[नेपाल]]को चिडियाघरमा रहेको जलगैंडा ]]
 
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित