"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
 
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ । जलगैंडा (१.५ टन), [[हात्ति]]का तिन प्रजाति (३ देखी ९ टन) र सेतो [[गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो । यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ । जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ । जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरु मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रुपमा चिनिन्छ । अफ्रिकाको सब-साहारन क्षेत्रमा १२५,०० देखी १५०,०० ( जाम्बिया (४०,००)तथा तान्जानिया (२०,००० - ३०,०००) गरी)को संख्यामा जलगैंडाहरु रहेको अनुमान गरीएको छ । तापनि वासस्थानको अभाव र मासु तथा बहुमुल्य दाँतको लागि जलगैंडाको शिकारका कारण यिनीहरु खतरामा परेका छन ।
जलगैंडा यसको नाल-आकारको भुत्ला रहित शरीर, भयंकर मुख तथा दाँतले चिनिन्छ ।
[[File:Hippopotamus1.JPG|thumb|250px|right|[[नेपाल]]को चिडियाघरमा रहेको जलगैंडा ]]
 
पङ्क्ति २८:
 
Despite their physical resemblance to pigs and other terrestrial even-toed ungulates, their closest living relatives are cetaceans (whales, porpoises, etc.) from which they diverged about 55 million years ago.[3] The common ancestor of whales and hippos split from other even-toed ungulates around 60 million years ago.[4] The earliest known hippopotamus fossils, belonging to the genus Kenyapotamus in Africa, date to around 16 million years ago.
 
The hippopotamus is recognizable by its barrel-shaped torso, enormous mouth and teeth, nearly hairless body, stubby legs and tremendous size. It is the third-largest land mammal by weight (between 1½ and 3 tonnes), behind the white rhinoceros (1½ to 3½ tonnes) and the three species of elephant (3 to 9 tonnes). Despite its stocky shape and short legs, it can easily outrun a human. Hippos have been clocked at 30 km/h (19 mph) over short distances. The hippopotamus is one of the most aggressive creatures in the world and is often regarded as one of the most dangerous animals in Africa. There are an estimated 125,000 to 150,000 hippos throughout Sub-Saharan Africa; Zambia (40,000) and Tanzania (20,000–30,000) possess the largest populations.[1] They are still threatened by habitat loss and poaching for their meat and ivory canine teeth.
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित