"कुखुरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (r2.7.1) (robot Modifying: lbe:АьнакӀи)
'''कुखुरा''' एक घरपालुवा पंक्षी हो। आजभोली प्राय: सबै ठाउँका कृषकहरुले [[कुखुरा पालन]] गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा [[बाहुन]]हरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठुलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
{{stub}}
{{चराहरू}}
 
 
[[Category:चरा]]
१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/93283" बाट अनुप्रेषित