"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा Typo fixing, removed orphan, underlinked tags स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
{{Infobox person
| name = युरी गगारिन
Line २९ ⟶ २८:
| signature = File:Gagarin Signature.svg
}}
 
{{Orphan|date=जुन २०११}}
'''युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin'''{{efn|{{lang-rus|links=no|Юрий Алексеевич Гагарин|p=ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn}} (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र [[अन्तरिक्ष दौड]]मा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल [[भोस्तोक १]] ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान [[हिरो अफ सोभियत युनियन]] सहित कयौ पदक तथा उपाधीहरू पाए।
 
Line ५५ ⟶ ५४:
 
== मृत्यु ==
यसरी आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा सन् १९६८को मार्च २८मा हवाई प्रशिक्षक भ्लाडिमिर सेर्योजिनसँग युरी गागरिन आफ्नो नियमित प्रशिक्षणको क्रममा एमआईजी-१५ युटीआई नामक विमान र्किजाच शहरनजिकदुर्घटना परेर मरे। दुवैको लाशका अस्तुलाई रेड स्क्वाएरको क्रेमलिन पर्खालमा गाडिएको छ। श्रीमति भ्लालेन्टिनाका साथ दुई छोरीहरू इलेना र गालिनालाई छोडेर सदाका लागि विदा भए। दुबै छोरीहरू रसियाको सरकारी उच्च ओहदामा रहेका छन्।
 
गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन्। पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश [[आर्मेनिया|अर्मेनिया]]ले उनको सम्मानमा सुखोइ सुपर जेट १००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कूलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ। यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ। रसियाली, अमेरिकाली र इटालियालीइटालेली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन्।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि [[शीतयुद्ध|शितयुद्ध]]का प्रतिद्वन्द्वी [[संयुक्त राज्य अमेरिका|अमेरिका]]लाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो। यो उसको लागि सबैभन्दा ठूलो जित थियो।
==सन्दर्भ==
{{reflist}}
 
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:सोभियत सङ्घ]]
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित