"पद्मश्री साहित्य पुरस्कार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
 
==इतिहास==
यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि. सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।<ref>https://www.himalkhabar.com/news/784</ref> पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा 'दसगजामा उभिएर' भन्ने कृतिका लागि प्रदान गरिएको थियो भने वि. सं. २०७६ सालको पद्मश्री पुरस्कार भने साहित्यकार सञ्जिव उप्रेतिलाईउप्रेतीलाई उनको कृति हंसको लागि प्रदान गरिएको हो भने पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने घोषणा भएको छ।<ref>[https://www.himalkhabar.com/news/118855 २०७६ सालको पद्मश्री पुरस्कार ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई-हिमालखबर डटकम]</ref>
 
प्रतिष्ठानका अध्यक्ष [[जीवा लामिछाने]]<ref>https://ne.wikipedia.org/wiki/%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%BE_%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A4%BF%E0%A4%9B%E0%A4%BE%E0%A4%A8%E0%A5%87</ref> <ref>https://en.wikipedia.org/wiki/Jiba_Lamichhane</ref> हुन् । उनले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन् ।