"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७०:
 
===सरकारी सुधार===
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल -आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरण लाईपुनर्वितरणलाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छपमाछापमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।
अन्य कानुन:
* सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
* सबै रसियाली बैङ्कहरु राष्ट्रियकरण गरियो।
* निजी बैङ्क खाता जफत गरियो।
* चर्चको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत गरियो।
* सबै वैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
* उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
* ज्याला निश्चित गरियो, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो।
 
===बोल्सेभिक बिरोधी भावना===