"भर्साइल्सको सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भर्सेलिज सन्धिमा अनुप्रेषण गर्दै
चिनो: नयाँ अनुप्रेषण
पङ्क्ति १:
#Redirect [[भर्सेलिज सन्धि]]
[[File:Treaty of Versailles, English version.jpg|thumb|भर्सिल्स् सन्धिको बाहिरी आवरण, अङ्गरेजी संस्करण]]
 
'''भर्सिलस्को सन्धि''' पहिलो विश्व युद्ध लाई अन्त्य गर्ने महत्वपूर्ण सन्धि थियो। यस सन्धिले जर्मनी र एलाइड शक्ति बिचको युद्ध अन्त्य भएको घोषणा गरेको थियो। यस सन्धि सन्धि २८ जुन १९१९ मा हस्ताक्षर भएको थियो, जुन आर्चडुके फ्रान्ज फरिनान्डको हत्या भएको पाँच वर्ष पछि भएको थियो (उक्त घटना विश्व युद्धको मुख्य कारण थियो)। जर्मनी पट्टीका शक्तिहरुले पनि भिन्नै सन्धिहरु गरेका थिए।<ref>[[Treaty of Saint-Germain-en-Laye (1919)]] with Austria; [[Treaty of Neuilly-sur-Seine]] with Bulgaria; [[Treaty of Trianon]] with Hungary; [[Treaty of Sèvres]] with the Ottoman Empire; {{cite book|editor1-last=Davis|editor1-first =Robert T.|title=U.S. Foreign Policy and National Security: Chronology and Index for the 20th Century|publisher=Praeger Security International|location=Santa Barbara, California|volume=1|year= 2010|page=[https://books.google.com/books?id=gsM1JiXAMJEC&pg=PA49 49]|isbn=978-0-313-38385-4}}</ref> जर्मनीद्वारा युद्ध ११ नोम्बर १९१८ मा भएको हस्ताक्षरले अन्त्य भए पनि सन्धि निर्माण गरिन ६ महिना लागेको थियो। सन्धि लिग अफ नेसन, सचिवालयमा २१ अक्टोबर १९९९ मा दर्ता भएको थियो।
 
सन्धिमा भएका प्रावधानहरुमा सबैभन्दा महत्वपूर्ण र दुविधात्मक विषयमा "सम्पू्र्ण विनाश र नोक्सानीमा जर्मनीले जिम्मा लिनुपर्ने" रहेको थियो। धारा २३१मा रहेको, यही विषय नै दोषपूर्ण खण्डका रुपमा रहेको थियो। यस धारा मुताबिक जर्मनीलाई निशस्त्रीकरण, जर्मनीले नै पर्याप्त प्रादेशिक सहुलियतहरू दिनु र जर्मनीले नै एन्टेन्टे शक्तिको स्थापना गरेका केही देशहरूलाई क्षतिपूर्ति तिर्नुपरेको थियो। अर्थविद् जोन मेनार्ड केनेस (बेलायतका प्रतिनिधि) ले उक्त सन्धि जर्मनी प्रति अत्यधिक कठोर र प्रतिउत्पादक भएको तर्क गरेका छन्। केही तर्कमा भने उक्त सन्धि पनि धेरै उदार भएको धाराणा पनि रहेका छन्।
 
दोधारात्मक र प्रतिस्पर्धात्मक प्रकारका प्रावधानले गर्दा कुनै पनि राष्ट्र सन्तुष्ट नभएका, जर्मनी न हारको अवस्थामा, न त कमोजोर बनिसकेको अवस्थामा रहेको थियो। यस सन्धिबाट जर्मनीले लोकोना सन्धि, डस् योजना, योङ योजना जस्ता सन्धि र योजनाहरु तय हुन पुगे। यी विभिन्न कारणहरुले दोस्रो विश्व युद्धको कारण भएका पनि उल्लेख गरिन्छन्।<ref>{{cite web |url=https://www.britannica.com/event/Treaty-of-Versailles-1919 |title=Treaty of Versailles |author=ब्रिटानिकाका लेखकहरु |date= |website= |publisher= |access-date= 27 अगस्ट 2020|quote=}}</ref>
 
भर्सिलस्को सन्धि भनिए पनि हस्ताक्षर मात्र भर्सिलिस्मा भएको थियो। अन्य सम्झौताहरु भने पेरिसमा नै भएको थियो। फ्रान्सको विदेश मामिला मन्त्रालयमा नै मुख्य चार बैठकहरु बसेका थिए।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==