"किम्बु" का संशोधनहरू बिचको अन्तर

सा सुधार
चिनो: २०१७ स्रोत सम्पादन
सा →‎Nutrition: // Edit via Wikiplus
पङ्क्ति ५८:
किम्बुका रुखमा ग्राफिटङ विधि सजिलै अपनाउन सकिन्छ। किम्बुका रुखहरूमा यस विधि जाडो समयमा (वानस्पतिक प्रकृया सुषुप्त) हुने अवस्थामा गरिन्छन्। समस्यागत रुपमा रहेका भाले रुखलाई पोथी बनाउन सकिन्छ, अन्य भाले भागबाट पलाएका वा पलाउन लागेका हाँगाहरू भने हटाइनु पर्छ।<ref>{{cite book |last=Ogren |first=Thomas Leo |title=Safe Sex in the Garden: and Other Propositions for an Allergy-Free World |date=2003 |publisher=Ten Speed Press |location=Berkeley, California |isbn=1580083145 |pages=22–23}}</ref> <ref>{{cite web |last=Phipps |first=Nikki |title=Can Grafted Trees Revert to Their Rootstock? |website=Gardening Know How |url=http://www.gardeningknowhow.com/ornamental/trees/tgen/can-grafted-trees-revert-to-their-root-stock.htm |accessdate=16 May 2014}}</ref>
 
==Nutritionपोषण==
काँचाकाँचो किम्बुमा ८८% पानी, १९% कार्बोहाइड्रट, १% प्रोटिन, र १% भन्दा मुनि फ्याट रहेका हुन्छन्। १०० ग्राममा ४४% आवश्यक मात्रमा भिटामिन सी हुन्छन्, १४% आइरन र बाँकि न्युन मात्रामा माइक्रोन्युट्रियन्ट हुने गर्दछन्।
 
काँचा किम्बुमा ८८% पानी, १९% कार्बोहाइड्रट, १% प्रोटिन, र १% भन्दा मुनि फ्याट रहेका हुन्छन्। १०० ग्राममा ४४% आवश्यक मात्रमा भिटामिन सी हुन्छन्, १४% आइरन र बाँकि न्युन मात्रामा माइक्रोन्युट्रियन्ट हुने गर्दछन्।
 
==प्रयोग==
"https://ne.wikipedia.org/wiki/किम्बु" बाट अनुप्रेषित