"किम्बु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०:
}}
 
'''''किम्बु''''', मोरेसी परिवारमा पर्ने, प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरुकारुखहरूका प्रजाति हुन्।हो।<ref name="suttie">{{cite web |author1=J.M. Suttie |title=''Morus alba'' L. |url=http://www.fao.org/ag/AGP/AGPC/doc/Gbase/data/pf000542.htm |publisher=United Nations, Food and Agriculture Organization |accessdate=8 March 2020 |date=2002}}</ref> साधारण रुपमारूपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेता, राता, र काला किम्बु (मोरस अल्बा, रुब्रा र निग्रा) र अन्य जातहरुजातहरू यसै अन्तर्गत पर्दछन्<ref name=crfg/> भने २०० भन्दा बढि‍ किम्बुका प्रजाति पत्ता लागुसकेकालागिसकेका छन्।<ref name=kew/> सेता किम्बु युरि‍ोपेलीहरुलेयुरोपेलीहरूले प्रजनन वा पत्ता लगाई बनाएकाले सेतो रहन ग‍ए पनि, जङ्गली किम्बु भने कालाकालो नै हुने गर्दछन्। सेता किम्बु [[दक्षिण एसियामाएसिया]]मा नै उत्तपत्ति भए पनि [[युरोप]], [[दक्षिण अफ्रिका]], [[उत्तर अमेरिकामाअमेरिका]]मा नै भेटिन्छन्; यसलाई [[ब्राजिल]]अमेरिकामा[[अमेरिका]]मा आक्रामक प्रजातिका रुपमा पनि लिइन्छ।
 
अर।कोअर्को प्रजाति ब्रुसोनेटिया पनि किम्बु सँग मिल्दो जुल्दो नै देखिन्छ।
 
==बयान==
किम्बु छिटो बढ्न सक्दछ र करिब {{convert|24|m|-1}} सम्म अग्ला हुन सक्दछन्।<ref name=cabi/><ref name="crfg">{{cite web |title=Mulberry |url=https://www.crfg.org/pubs/ff/mulberry.html |publisher=California Rare Fruit Growers |accessdate=8 March 2020 |date=1997}}</ref> पातहरुपातहरू क्रमैसँग वैक्लपिक रुपमा मिल्दै गएका र छेउका रेखामा दाँते बनोट हुने गर्दछन्।<ref name=cabi/>‍ एउटै बोटमा भाले वा पोथी अङ्ग मात्र वा दुवै रहेका हुन सक्दछन्।
 
नपाकेका फलहरुफलहरू सेता, हरिया वा हल्का पहेँला हुने गर्दछन्।<ref name=crfg/> पछि, पाक्दा राता, गाढा बैजनी वा काला हुदैँ जान्छन् जसका स्वाद गुलिया हुदैँ जान्छन्।<ref name=cabi/><ref name=crfg/>
 
==प्रजाति==
पङ्क्ति २३:
[[File:Mulberries of different species.jpg|thumb|पाकेका किम्बु (कालो) र नपाकेको (हलुका रङ)]]
 
“मोरस” नाम आफैँमा विवादित र जटिल भएको पनि पाइन्छ। पुराना अवेशष (फोसिल) प्लायोसिन कालमा नेदरल्यान्डमा भेट्टाइएका छन्।<ref>{{cite journal|journal=Review of Palaeobotany and Palynology|volume=140|issue=1–2|pages=113–122|year=2006|title=Maclura (Moraceae) wood from the Miocene of the Baja California Peninsula, Mexico: Fossil and biogeographic history of its closer allies|author1=Martinez Cabrera HI |author2=Cevallos-Ferriz SRS |url=https://www.researchgate.net/publication/292995365|doi=10.1016/j.revpalbo.2006.03.004}}</ref> १५० भन्दा बढी प्रजातिका उल्लेख र प्रकाशनमा देखिएता पनि १० देखि १६ वटा मात्र स्वीकार्य गरिएका छन्। यसै क्रममा हाइब्रिड गराई निकालिएका बोटहरुबोटहरू पनि उर्वर हुनुले किम्बुका वानस्पतिक विभाजनमा थप जटिल बनाएको छ।
 
अगस्ट १५ सम्ममा निम्न प्रजातिहरुकाप्रजातिहरूका वृैज्ञानिक नाम स्वीकार भएका छन्।<ref name="kew">{{cite web |url=http://www.theplantlist.org/tpl1.1/search?q=Morus |publisher=The Plant List, Kew Botanic Gardens |title=Search for ''Morus'' |date=2013}}</ref>
{{div col|colwidth=30em}}
* ''मोरस अल्बा'' <small>[[Carl Linnaeus|L.]]</small> &ndash; सेता किम्बु)
पङ्क्ति ५२:
काला, राता, सेता किम्बु दक्षिण युरोप, मध्य पुर्वी क्षेत्र, उत्तर अफ्रिकामा फैलिएका पाइन्छन्। यसका स्थानीय नामगरु छन्। कालो किम्बु सत्रौँ शताब्दीमा बेलायतमा रेसम किराको खेती सहयोगी हुने सोची भित्र्याइएको थियो। पाकिस्तान बाट ल्याइएका हुनाले अमेरिका भने पाकिस्तानी काला किम्बुका नामले पनि चिनिन्छ।
 
बिउबाट उमार्न सकिने भएकाले र बोट स्वस्थकर नै भइ हुर्कने हुनाले बिउ बाट नै बोट निकाल्ने सल्लाह दिइने गरिन्छ। बिउबाट उमारिएका फल फल्न बने दश वर्ष सम्म लाग्ने गर्दछ। खेती नै गर्न भनी लगाइएका बोटहरुबोटहरू भने ६ फिट सम्म पनि अग्ला हुन सक्दछन्। बोट देखि बोट दुरी र हार देखि हारको दुरि मिलाइन्छन् भने मुख्य काण्डमा ८ देखि १० हाँगाहरुहाँगाहरू आउने गरी छाडिन्छन्। वर्षका ३ देखि ४ पटक पातहरुपातहरू टिप्ने गरिन्छन्।
 
किम्बु बाट निस्कने पोलनका धुलाले पोलन सँग एलर्जी हुने हुँदा केही उत्तर अमेरिकाका शहरहरुमाशहरहरूमा भने किम्बु लगाउन निशेष गरेका छन्।<ref>{{cite web |url=https://www.elpasotexas.gov/muni_clerk/agenda/07-10-07/07100715A.pdf |author=City of El Paso |title=Agenda item department head's summary form |date=July 10, 2007 |accessdate=21 July 2014}}</ref> भाले किम्बुका बोटहरुलेबोटहरूले मात्र पोलेन बनाउने भए पनि साना पोलेनका कणहरि फोक्सामा पुगी स्वास प्रस्वासका समस्या गराउन सक्दछन्।<ref name = "Ogren">{{cite book |last=Ogren |first=Thomas Leo |title=Allergy-Free Gardening |date=2000 |publisher=Ten Speed Press |location=Berkeley, California |isbn=1580081665 |url-access=registration |url=https://archive.org/details/allergyfreegarde00thom }}</ref><ref>{{cite web|last=Wilson|first=Charles L.|title=Tree pollen and hay fever |url=http://www.fao.org/docrep/q5240e/q5240e07.htm |publisher=[[Food and Agriculture Organization]] |accessdate=17 May 2014}}</ref> पोथी बोटले पोलेन लिने भएकाले तिनलाई भने एलर्जी मुक्त सुचीमा राखिएका छन्।<ref name="Ogren"/>
 
किम्बुका रुखमा ग्राफिटङ विधि सजिलै अपनाउन सकिन्छ। किम्बुका रुखहरुमारुखहरूमा यस विधि जाडो समयमा (वानस्पतिक प्रकृया सुषुप्त) हुने अवस्थामा गरिन्छन्। समस्यागत रुपमा रहेका भाले रुखलाई पोथी बनाउन सकिन्छ, अन्य भाले भागबाट पलाएका वा पलाउन लागेका हाँगाहरुहाँगाहरू भने हटाइनु पर्छ।<ref>{{cite book |last=Ogren |first=Thomas Leo |title=Safe Sex in the Garden: and Other Propositions for an Allergy-Free World |date=2003 |publisher=Ten Speed Press |location=Berkeley, California |isbn=1580083145 |pages=22–23}}</ref> <ref>{{cite web |last=Phipps |first=Nikki |title=Can Grafted Trees Revert to Their Rootstock? |website=Gardening Know How |url=http://www.gardeningknowhow.com/ornamental/trees/tgen/can-grafted-trees-revert-to-their-root-stock.htm |accessdate=16 May 2014}}</ref>
 
==Nutrition==
पङ्क्ति ७५:
<gallery>
File:Mulberryflowerbud3000px.JPG| फूल्नै लागेका भाले फूलका कोपिला
File:Mulberry Flower Clusters.jpg| किम्बुका फूलहरुफूलहरू
File:Black Mulberry Female Flowers.jpg| पोथी फूलगरु
File:Unripe white mulberry.jpg| काँचा सेता किम्बु
"https://ne.wikipedia.org/wiki/किम्बु" बाट अनुप्रेषित