"किम्बु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
 
==बयान==
किम्बु छिटो बढ्न सक्दछ र करिब {{convert|24|m|-1}} सम्म अग्ला हुन सक्दछन्।<ref name=cabi/><ref name="crfg">{{cite web |title=Mulberry |url=https://www.crfg.org/pubs/ff/mulberry.html |publisher=California Rare Fruit Growers |accessdate=8 March 2020 |date=1997}}</ref> पातहरु क्रमैसँग वैक्लपिक रुपमा मिल्दै गएका र छेउका रेखामा दाँते बनोट हुने गर्दछन्।<ref name=cabi/><ref name=crfg/> एउटै बोटमा भाले वा पोथी अङ्ग मात्र वा दुवै रहेका हुन सक्दछन्।<ref name=crfg/>
 
नपाकेका फलहरु सेता, हरिया वा हल्का पहेँला हुने गर्दछन्।<ref name=crfg/> पछि, पाक्दा राता, गाढा बैजनी वा काला हुदैँ जान्छन् जसका स्वाद गुलिया हुदैँ जान्छन्।<ref name=cabi/><ref name=crfg/>
"https://ne.wikipedia.org/wiki/किम्बु" बाट अनुप्रेषित