"किम्बु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
}}
 
'''''किम्बु''''', मोरेसी परिवारमा पर्ने, प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरुका प्रजाति हुन्।<ref name="suttie">{{cite web |author1=J.M. Suttie |title=''Morus alba'' L. |url=http://www.fao.org/ag/AGP/AGPC/doc/Gbase/data/pf000542.htm |publisher=United Nations, Food and Agriculture Organization |accessdate=8 March 2020 |date=2002}}</ref> साधारण रुपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेता, राता, र काला किम्बु (मोरस अल्बा, रुब्रा र निग्रा) र अन्य जातहरु यसै अन्तर्गत पर्दछन्<ref name=crfg/> भने २०० भन्दा बढि‍ किम्बुका प्रजाति पत्ता लागुसकेका छन्।<ref name=kew/> सेता किम्बु युरि‍ोपेलीहरुले प्रजनन वा पत्ता लगाई बनाएकाले सेतो रहन ग‍ए पनि, जङ्गली किम्बु भने काला नै हुने गर्दछन्। सेता किम्बु दक्षिण एसियामा नै उत्तपत्ति भए पनि युरोप, दक्षिण अफ्रिका, उत्तर अमेरिकामा नै भेटिन्छन्; यसलाई ब्राजिल र अमेरिकामा आक्रामक प्रजातिका रुपमा पनि लिइन्छ।<ref name=cabi/>
 
अर।को प्रजाति ब्रुसोनेटिया पनि किम्बु सँग मिल्दो जुल्दो नै देखिन्छ।
"https://ne.wikipedia.org/wiki/किम्बु" बाट अनुप्रेषित