"लोसार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
→‎लोसार: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
 
[[image:Tamu Lhosar.jpg|thumb|right|200px|तमु लोसार]]
'''लोसार''' (Tib:{{bo-textonly|ལོ་གསར།}}, Wylie: Lo gsar), अन्य नाम: '''लोसर''', '''ल्योसार''' वा '''ल्होसार''लोसार', विशेषत: तिब्बती, नेपालको [[शेर्पा]], [[गुरुङ]] र [[तामाङ]] जातीले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार [[बौद्ध धर्म]] अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, [[थकाली जाति|थकाली]] आदि जातीले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । लोसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ ।
 
== अर्थ ==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित