"युवावस्था" का संशोधनहरू बिचको अन्तर

सा सामग्री विस्तार
पङ्क्ति ४:
 
== पुरुष र महिला युवावस्थाको बीचमा अन्तर ==
[[केटा]] र [[केटी]]को युवावस्थाको बीचको प्रमुख अन्तर यसको सुरु हुने उमेर र यस प्रक्रियामा सम्मिलित सेक्स स्टेरोयड हो।<ref>Konopka, Gisela. (1973) [http://eric.ed.gov/?id=EJ087128 "Requirements for Healthy Development of Adolescent Youth"], ''Adolescence''. '''8''' (31), p. 24.</ref>
 
[[File:Child development stages.svg|thumb|center|600px|बच्चा र किशोर विकासमा विकासको अवधिको लगभग रूपरेखा दाहिने दिशामा र हरियो [[रङ्ग]]मा युवावस्थालाई चिह्नित गरिएको छ।]]
यद्यपि सामान्य उमेरको एउटा विस्तृत सीमा छ, तथापि केटीमा युवावस्था १० वर्ष र केटामा १२ वर्षको उमेरमा सुरु हुने गर्दछ।<ref>{{Cite web |url=https://www.sutterhealth.org/pamf/health |title=Health and Wellness |trans-title= स्वास्थ्य र सम्पन्नता |website=www.sutterhealth.org |accessdate=2020-09-25}}</ref> सामान्यतया १५ देखि १७ वर्षको उमेरसम्म केटीहरूको युवावस्था समाप्त हुने गर्दछ,<ref>{{Cite web |url=http://arghakhanchibulletin.com/detail/2298 |title=किशोरावस्था अथवा युवावस्था जीवनको सुनौलो अवस्था हो |website=साझा अनलाइन |language=नेपाली |accessdate=2020-09-25}}</ref> भने केटाहरूको युवावस्था काल १६ देखि १८ वर्षको उमेरमा समाप्त हुने गर्दछ।<ref name="Marshall17677">मार्सल (१९८६), पृष्ठ १७६</ref> यस उमेर सीमापछि केटा वा केटीको उचाइ बढ्नु असामान्य हुने गर्दछ। युवावस्थाको पहिलो लक्षण देखि सकेपछि लगभग ४ वर्षपछि केटीहरू प्रजनन परिपक्वता प्राप्त गरी सक्छन्।<ref name="Puberty" /> यसको विपरीत, केटाहरू विकास दर सुस्त गतिले बढ्छ, तर युवावस्थाको पहिलो लक्षण देखिएको लगभग ६ वर्षसम्म केटाहरूको विकास हुने गर्दछ।<ref>{{cite web|url= http://www.yourdictionary.com/youth |title=Youth dictionary definition – youth defined|publisher=}}</ref><ref>Webster's New World Dictionary.</ref><ref>Altschuler, D.; Strangler, G.; Berkley, K.; Burton, L. (2009); [http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf "Supporting Youth in Transition to Adulthood: Lessons Learned from Child Welfare and Juvenile Justice"] {{webarchive |url=https://web.archive.org/web/20120916235341/http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf |date=September 16, 2012 }}. Center for Juvenile Justice Reform.</ref>
 
==युवावस्थाको प्रारम्भ==
"https://ne.wikipedia.org/wiki/युवावस्था" बाट अनुप्रेषित