"वार्तालाप:अम्बेडकर विश्वविद्यालय दिल्ली" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३४:
 
[[:आम्बेडकर विश्वविद्यालय, दिल्ली]] → {{no redirect|अम्बेडकर विश्वविद्यालय दिल्ली}} – छलफल गरी सही नाममा सारिएको पृष्ठलाई आवश्यक छलफल र उपयुक्त स्रोत बिना नयाँ नाममा सारिएकोले पूर्ववनत गर्नको लागि अनुरोध छ। साथै सही नाम "आम्बेडकर" नभई "अम्बेडकर" नै हो। थप जानकारीको लागि https://aud.ac.in हेर्नुहोला। [[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:०७, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
 
: [[:hi:भीमराव आम्बेडकर|हिन्दी विकिपिडिया]]मा लेखिएको टिप्पणी अनुसार "आम्बेडकर" मराठी शब्द "आंबेडकर" (अङ्ग्रेजी लिप्यन्तरण: Āmbēḍkar) बाट आएको हो र ती दुई बाहेक अन्य सबै हिज्जे गलत हुन् । मराठी विकिपिडियामा पनि [[:mr:आंबेडकर विद्यापीठ दिल्ली|आंबेडकर विद्यापीठ दिल्ली]] नै लेखिएको छ । यद्यपि, यसको आधिकारिक वेबसाइटमा "डॉ. बी. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली" लेखेको हुनाले समस्या उत्पन्न भएको छ ।
"अम्बेडकर विश्वविद्यालय दिल्ली" पृष्ठमा फर्कनुहोस्।