"लाश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
 
==इतिहास==
क्याडभर्सको उपयोगको इतिहास यस्तो रहेको छ जो विवाद, वैज्ञानिक प्रगति र नयाँ-नयाँ खोज अनुसन्धानले भरिएको छ। यो सब कुराहरुको सुरुवात तेस्रो शताब्दीतिर प्राचीन ग्रीसमा च्याल्सीडोनको हेरोफिलस र सीओसका एरासिस्ट्रेटसको नाम गरेको दुईटा चिकित्सकका साथ सुरु भएको थियो। उनीहरुले एलेक्जेन्ड्रियामा क्याडेभर्सको चीरफार गर्दै अभ्यास गरेका थिए र शरीर रचना विज्ञान जान्न प्रयास गरेका थिए। यी दुई व्यक्तिको मृत्यु भएपछी शारीरिक विच्छेदनको लोकप्रियतामा कमी आएको थियो त्यसपछी यसको लागि प्रयोगहरु बिल्कुलै भएन । १२औं शताब्दीसम्म यस प्रयोगलाई पुनर्जीवित गरिएको थिएन र यो १७औं शताब्दीमा यस प्रक्रियामा लोकप्रिय आएको थियो र त्यसबेला देखि यसको उपयोग गर्न प्रारम्भ भएको थियो।
 
==कलामा==
==विज्ञानमा महत्व==
"https://ne.wikipedia.org/wiki/लाश" बाट अनुप्रेषित