"क्लियोपेट्रा सातौँ" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
पङ्क्ति २२:
|}}
 
'''क्लियोपेट्रा''' वा '''क्लियोपेट्रा सातौँ फिलोपाटर''' ([[ग्रिक भाषा|ग्रिक]], ''Κλεοπάτρα Φιλοπάτωρ''; इपू ६९ अन्त्य<ref name = Walker129>Walker, p. 129.</ref> – इपू १० वा १२, अगस्ट ३०) [[प्राचिन इजिप्ट]]की अन्तिम शासक थिइन। इसापूर्व ५१ देखि इसापूर्व ३० सम्म मिश्र (हाल इजिप्ट)मा शासन गरेकी थिइन्। <ref name="Onlinekhabar">{{cite web|title=क्लियोपेट्रा : जसको कामुकता र सौन्दर्यको सधै चर्चा भयो|url=https://www.onlinekhabar.com/2020/03/845800|website=www.onlinekhabar.com|publisher=अनलाइन खबर|accessdate=24 सेप्टेम्बर 2020}}</ref> इतिहासकारहरूका अनुसार उनी जति सुन्दर र कामुक थिइन्, त्यो भन्दा धेरै गुणा चतुर, षडयन्त्रकारी र क्रुर थिइन्।<ref name="gorkha">{{cite web|title=क्लियोपेट्रा- इतिहासकै सुन्दर र कामुक महिला|url=https://gorkhaawaj.com/?p=21896|website=gorkhaawaj.com|publisher=गोर्खा आवाज|accessdate=24 सेप्टेम्बर 2020}}</ref><ref>{{cite web|title=गधाको दूधले नुहाउँथिन् महारानी क्लियोपेट्रा|url=https://www.loksambad.com/news/2551|website=www.loksambad.com|publisher=लोक संवाद|accessdate=24 सेप्टेम्बर 2020}}</ref> क्लियोपेट्रा आफ्नो सौन्दर्यताको लागि गधाको दूधमा मह र जैतुनको तेल लगाएर नुहाउँथिन्।<ref>{{cite web|title=प्राचीन रानीहरुको सौन्दर्य रहस्य|url=https://www.onlinekhabar.com/2019/08/790624?|website=www.onlinekhabar.com|publisher=अनलाइन खबर|accessdate=24 सेप्टेम्बर 2020}}</ref>
 
==जीवनी==
===प्रारम्भिक जीवन===
क्लियोपेट्राको जन्म इसापूर्व ६९ मा टोलेमिक वंशमा भएको थियो। उनी १७ वर्षकी हुँदा उनको पिताको मृत्यु भएको थियो। <ref name="Onlinekhabar"/> त्यस पछि मिश्रको प्रथा अनुसार क्लियोपेट्रा आफ्नै भाई [[टोलेमी तेह्रौँ थेओस फिलोपाटर|टोलेमी तेह्रौँ]]सँग विवाह गरेर दुबै मिलेर मिश्रमा शासन गरे। तर पछि उनीहरू बीच भएको राज्याधिकारको लागि भएको संर्घषको परिणाम स्वरुप क्लियोपेट्रा भागेर सिरिया गइन्।<ref name="gorkha"/>
 
===जुलियस सिजरसँगको सम्बन्ध===
{{ठुटो}}
 
===मृत्यु===