"रेसलमेनिया" का संशोधनहरू बिचको अन्तर

{{pp-protected}} थप्दै (ट्विङ्कल)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{pp-protected|reason=प्रमुख लेख|small=yes}}
{{विशेष लेख}}
{{Infobox wrestling PPV series
Line १५ ⟶ १४:
}}
 
'''रेसलमेनिया''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को स्ट्याम्फोर्डस्थितएक व्यावसायिक कुस्ती आयोजनकार्यक्रम हो, जुन मध्य [[मार्च]] देखिमार्चदेखि मध्य [[अप्रिल]]कोअप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ जुन [[डब्ल्युडब्ल्युईसंयुक्त राज्य अमेरिका|अमेरिका]]द्वाराको आयोजनास्ट्याम्पोर्डस्थित कुस्तीको एक पदोन्नति गरिन्छ।हो। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटकपहिलोपटक सन् १९८५ मा आयोजना गरेको थियो।थियो सन् २०२० सम्महालसम्म यस कार्यक्रमको ३६३५ वटाऔँ संस्करणकोसंस्करणसम्म आयोजनपुगेको भइसकेको छ।भने यस कार्यक्रमकोकार्यक्रम सबैभन्दाहालसालै हालसालैकोन्यु संस्करणजर्सीको [[फ्लोरिडा]]कोपूर्वी ओर्लान्डोमारदरफोर्डमा सन् २०२०अप्रिल मार्च२०१९ २५-२६का मादिन आयोजना गरिएको थियो। रेसलमेनियायो कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक [[भिन्स म्याकमेन]] र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा स्थापनानिर्माण गरेका थिए।
 
रेसलमेनियाले विश्वव्यापी सफलता पाएका कारण यसले डब्ल्युडब्ल्युईमा कुस्ती खेलाडीहरूलाई पदोन्नति गर्न सहयोग गर्छ। यस कार्यक्रममा चर्चित व्यक्तित्वहरूव्यक्तित्त्वहरू जस्तै [[मोहम्मद अली]], मिस्टर टी, एलिस कोपर, लरेन्स टेलर, माइक टाइसन, [[पामेला एन्डरसन]], [[डोनाल्ड ट्रम्प]], फ्योल्ड मेवेदर, पिटी रोज, स्नुप डग, किड रक, [[रोन्डा राउजी]], रब ग्रोन्सकी, सिन्डी लुपर, सकिल ओ'निल आदिले यस कार्यक्रममा विषेश सहभागिता जनाउँदै आएका छन्।
 
पहिलो रेसलमेनिया [[न्यु योर्क सहर|न्युयोर्क]] स्थितन्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो भने यस कार्यक्रमको १०औँ१० औँ२०औँ२० औँ संस्करण पनि त्यहीँ आयोजना गरिएको थियो। रेसलमेनियाकोरेसलमेनिया तेस्रो संकरणलाईमा खुला आयोजना गरिएकोमागरिएको उक्त कार्यक्रम हेर्नमध्ये ९३,१७३ प्रत्यक्षदर्शी कार्यक्रम हेर्न पुगेका थिए।थिए जुन रङ्गशाला बाहिर आयोजना भएकोहुने यो कार्यक्रमलाईकार्यक्रममा सबैभन्दा बढीउच्च प्रत्यक्ष दर्शक हेर्नेसंख्या थियो र त्यसले एक नयाँ कीर्तिमान बनाएकोपनि राखेको थियो। उक्त कीर्तिमानलाई सन् २०१० मा ''एनबिए''ले तोडेको थियो, भने उक्त खेल हेर्न १,०८,७१३ मानिसहरू पुगेका थिए।<ref name="AP recap">{{cite web|url=http://espn.go.com/nba/recap?gameId=300214032|title=रेसलमेनिया |publisher=इएसपीएन|date=February 14, 2010|accessdate=February 15, 2010}}</ref> सन् २०१६ मा एटी एन्ड टी रङ्गशालामा आयोजना गरिएको रेसलमेनियाकोरेसलमेनिया ३२औँ३२ संस्करणलेले रेसलमेनियारेसलमेनियम तेस्रो संस्करणलेले राखेको कीर्तिमान तोडेको थियो, भने उक्त कार्यक्रमकार्यक्रममा १,११,७६३ जना मानिसहरूलेमानिसहरूको सहभागिता हेरेकोरहेको थियो। यस कार्यक्रमको सबै संस्करणहरू उत्तर अमेरिकी सहरहरूमा अयोजना गरिएकोभएको थियो जसमाजहाँ [[क्यानडा]]माक्यानडामा २ र [[अमेरिका]]माअमेरिकामा ३४३३ कार्यक्रमहरू आयोजनाभएको गरिएको छ।थियो।
 
== संस्था ==
रेसलमेनियाको सबैजसो शृङ्खलाहरू ठूला सहरको खेलकुद रङ्गशाला र खेलकुद केन्द्रमा गरिँदै आएको छ। यस कार्यक्रममा थुप्रै प्रत्यक्षदर्शीले सहभागिता जनाउने गर्दछन् जसमा: पोन्टिकमा आयोजना गरिएको रेसलमेनिया ३ (९३,१७३), [[टोरन्टो]]माटोरन्टमा आयोजना गरिएको रेसलमेनिया ६ (६७,६७८), इन्डियानापोलिसमा आयोजना गरिएको रेसलमेनिया ९ (६२,१६७), [[ह्युस्टन]]मा आयोजना गरिएको रेसलमेनिया १७ (६७,९२५), टोरन्टोमै आयोजना भएको रेसलमेनिया १८ (६८,२३७), सिएटलमा आयोजना गरिएको रेसलमेनिया १९ (५४,०९७), डिट्रोइटमा आयोजना गरिएको रेसलमेनिया २३ (८०,१०३), ओर्लान्डोमा आयोजना गरिएको रेसलमेनिया २४ (७४,६३५), [[ह्युस्टन]]माह्युस्टनमा आयोजना गरिएको रेसलमेनिया २५ (७२,७४४), फिनेक्समा आयोजना गरिएको रेसलमेनिमा २६ (७२,२१९), एट्लान्टामाएट्लाण्टामा आयोजना गरिएको रेसलमेनिया २७ (७१,६१७), [[मयामी]]मामियामीमा आयोजना गरिएको रेसलमेनिया २८ (७८,३६३), पूर्वी रदरफोर्डमा आयोजना गरिएको रेसलमेनिया २९ (८०,६७६), न्यु ओर्लिन्समा आयोजना गरिएको रेसलमेनिया ३० (७५,१६७), सान्ता क्लारामा आयोजना गरिएको रेसलमेनिया ३१ (७६,९७६) र ड्यालसमा आयोजना गरिएको रेसलमेनिया ३२ (१,०१,७६३) समावेश छन्। <ref>{{cite web|url=http://corporate.wwe.com/news/2010/2010_3_28.jsp |title=वेब आर्किभ |accessdate=2010-03-29 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20100403082320/http://corporate.wwe.com/news/2010/2010_3_28.jsp |archivedate=2010-04-03 |df= }}</ref><ref>{{cite web|url=http://www.universityofphoenixstadium.com/index.php?page%3Dpress%26section%3Dstadium_features%26feature_id%3D69 |title=वेब आर्किभ |accessdate=2010-08-06 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20110717164401/http://www.universityofphoenixstadium.com/index.php?page=press&section=stadium_features&feature_id=69 |archivedate=2011-07-17 |df= }}</ref>
 
रेसलमेनिया कार्यक्रमलाई थप रोचक बनाउनका लागि यसको अन्तिम खेलमा विभिन्न उपाधि जस्तै डब्ल्युडब्ल्युई च्याम्पियनसिप, डब्ल्युडब्ल्युई विश्व ह्यावेट च्याम्पियनसिप (सन् २००३-२०१३) र युनिभर्सल च्याम्पियनसिपका लागि खेल आयोजना गरिँदै आएको यसक‍यसक‍ो साथसाथै अन्तिम खेलमा विभिन्न चर्चित कलाकार र अभिनेताहरू पनि खेलमा सामेल भएकाहुने गरेका छन्। यस कार्यक्रममा डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिप, अन्तरमहादेशीय च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप आदि उपाधिका लागि पनि खेल हुने गरेको छ। <ref>{{cite news |last=काल्डवेल |first=जेम्स |url=http://www.pwtorch.com/artman2/publish/WWE_News_3/article_31086.shtml |title=रेसलमेनिया २५ |work=प्रो रेस्लिङ टच |date=1 April 2009 |accessdate=8 February 2015}}</ref><ref>{{cite news |last=हेङ्क्स |first=डगलस |url=http://www.miamiherald.com/news/business/article1943661.html |title=डब्ल्युडब्ल्युई रेसलमेनिया |work=मियामी हरल्ड |date=15 October 2012 |accessdate=8 February 2015}}</ref><ref>{{cite news |last=जोसेफ |first=एलिसा |url=https://www.forbes.com/sites/aliciajessop/2013/04/07/630/ |title=रेसलमेनियामा ७०,००० दर्शकहरू |work=[[फोर्ब्स]] |date=7 April 2013 |accessdate=8 February 2015}}</ref><ref>{{cite news |last=ग्रेसर |first=मार्क |url=https://variety.com/2014/biz/news/wrestlemania-celebrates-30-years-as-wwe-pins-down-big-deals-bright-future-1201151246/ |title=‘रेसलमेनिया |work=भेराइटी पत्रिकन |date=3 April 2014 |accessdate=8 February 2015}}</ref>
 
सन् १९९३ देखि रोयल रम्बल खेलको विजेताले सोही वर्ष आयोजना हुने रेसलमेनियामा विजेताको छनोटमा रहेको डब्ल्युडब्ल्युई उपाधिका लागि उक्त उपाधिको विजेतासँग खेल खेल्न पाउने निश्चित गरिएको थियो। सन् २००२ मा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिको आगमनसँगै रोयल रम्बलको विजेताको छनोटमा उक्त दुई उपाधिका लागि पनि खेल खेल्न पाउने निश्चित भएको थियो। डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र इसिडब्ल्यूको सन् २००६ मा स्थापना भएदेखि रोयल रम्बल विजेताले उक्त उपाधिका लागि खेल छनोट गरेमा खेल्न पाउने नियम बनाइएको थियो। यो उपाधि रोयल रम्बल विजेताको तेस्रो विकल्पको रूपमा सन् २००७ देखि स्थापना गरिएको थियो तर सन् २०१० मा इसिडब्ल्युलाई बन्द गरिएको थियो। सन् २०१३ मा डब्ल्युडब्ल्युईको दुई ब्रान्ड टुक्रिएपछि डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप र डब्ल्युडब्ल्युई च्याम्पियनसिप लागि एकीकृत गरेर एक उपाधि बनाएपछि डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिलाई निष्क्रिय गरिएको थियो भने सन् २०१६ मा स्म्याकडाउन र ''र''को विघटन पश्चात् डब्ल्युडब्ल्युई युनिभर्सल उपाधि ''र''मा भित्रिएको थियो र उक्त उपाधि पनि रोजाईमारोजाइमा आउन सुरु भएको थियो। सन् २०१८ मा महिला रोयल रम्बल खेलको पनि स्थापनासँगै उक्त खेलको विजेताले स्म्याकडाउन अथवा ''र'' महिला च्याम्पियनसिपका लागि रेसलमेनियामा खेल खेल्न पाउने निश्चित भएको थियो।<ref name=ecwtitle>{{cite web|url=http://www.wwe.com/shows/raw/archive/02052007/|title=रेसलमेनियाको लागि अग्रिम टिकट|first=ब्रेट|last=होफमेन|publisher=डब्ल्युडब्ल्युई|accessdate=2007-12-05|date=2007-02-05}}</ref>
 
सन् २००५ को रेसलमेनिया देखिरेसलमेनियादेखि डब्ल्युडब्ल्युईले मनी इन द बेङ्कको अवधारणा ल्याएको थियो। यस प्रकारको खेलमाखेल ६ देखि १० प्रतिस्पर्धीको बीच हुन्छ भने यो खेल एक छुट्टै पे-पर-भ्यु मनी इन द बेङ्कको स्थापना नहुञ्जेल सन् २००५ को रेसलमेनिया देखि सन् २०१० को रेसलमेनिया सम्मरेसलमेनियासम्म आयोजना गरिएको थियो। यस प्रकारको खेलमा प्रतिस्पर्धीहरूले रिङबाट केही फिट माथीमाथि झुण्डाइएको मनी इन द बेङ्क बाकसलाई सिँढीको साहेतालेसहायताले निकाल्नु पर्छ र सबैभन्दा पहिला जसले उक्त बाकस आफ्नो हातमा पार्‍यो उहिउही उक्त उपाधिको विजेता हुने प्राबधानप्रावधान रहेको थियो। यस प्रतियोगितामा दुवै स्म्याकडाउन र ''र''का खेलाडीहरू समावेश हुने गरेका छन्। यस उपाधिको विजेताले सोही वर्ष च्याम्पियनसिप विजेतासँग कुनैपनिकुनै पनि बेला खेल च्याम्पियनसिपका लागि खेल खेल्ने निश्चित गर्थ्यो। यो प्रतियोगिता सन् २०१० देखि बन्द गरिएको थियो र त्यसको सट्टामा छुट्टै मनी इन द बेङ्क पे-पर-भ्युको स्थापना गरिएको थियो। <ref name="MITB1">{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/history/2008/matches/6464426/results/|accessdate=2008-05-23|title=नतिजा: मनी इन द बेङ्क सिँढी खेल| publisher=[[डब्ल्युडब्ल्युई]]|date=2008-03-30}}</ref>
 
[[फोर्ब्स]]ले सन् २०१४ देखि २०१७ सम्म विश्वको सबैभन्दा बहुमूल्य खेलकुद कार्यक्रम ब्रान्डहरूको नाम रेसलमेनियालाई पनि समावेश गरेको थिय‍ो, फोर्ब्सले रेसलमेनियालाई सन् २०१७ मा विश्व सबैभन्दा ठूला खेलकुद प्रतियोगितामा द सुपर बोउल, ग्रीष्मकालीन ओलम्पिक, शीतकालीन ओलम्पिक, [[फिफा विश्वकप]] र एनसिएए फाइनल फोर पछि छैटौँ स्थानमा राखेको थियो।<ref>{{Cite news|url=https://www.forbes.com/pictures/59e62ee431358e542c03d5be/6-wrestlemania/|title=फोर्ब्सको प्रतिवेदन|publisher=फोर्ब्स|accessdate=24 October 2017|date=24 October 2017}}</ref>
 
=== उद्धोषकहरूउद्घोषकहरू ===
 
पहिलो पाँच रेसलमेनिया सम्मरेसलमेनियासम्म उक्त कार्यक्रममा गोरिल्ला मेनसन र जेसी भेञ्चरले रेसलमेनियामा उद्धोषककोउद्घोषकको (रेसलमेनिया २ तीन विभिन्न स्थानहरूमा आयोजना भएका कारण तीन फरक टोली कार्यक्रममा उद्धोषककोउद्घोषकको रूपमा नियुक्त गरिएको थियो जसमा पहिलो मेनसन, दोस्रो भेञ्चर र तेस्रो भिन्स म्याकमेनको गरी तीन टोली तीन विभिन्न स्थानहरूमा उद्धोषणउद्घोषण गरेका थिए।) पद सम्हालेका थिए भने बबी हेनन्, गेन ओकरलुन्ड, लर्ड एल्फ्राइड हेइज र अन्य उद्धोषकहरूउद्घोषकहरू अतिथीअतिथि भूमिकामा रहेका थिए। मध्य देखिमध्यदेखि अन्तिम १९९० को दशक सम्मदशकसम्म उद्धोषककोउद्घोषकको रूपमा [[भिन्स म्याकमेन]], जिम रोज र जेरी लोवेरले गर्दै आएका थिए। सन् २००२ मा डब्ल्युडब्ल्युईको विघटन पश्चात् स्म्याकडाउनमा माइकल कोल, तेज, जोन लेफिल्ड र जोनाथन कोचमेनले गर्दै आएका थिए भने डब्ल्युडब्ल्युई ''र'' मा जिम रोज र जेरी लोवेरले गरेका थिए। सन् २००६ देखि २०१० सम्म इसिडब्ल्युमा जोल स्टाइल्स र तेजले उद्धोषणउद्घोषण गरेका थिए। रेसलमेनिया २५ मा पहिलो तीन टोली अन्तर ब्रान्डको उद्धोषणउद्घोषण गर्न सुरु गरिएको थियो। त्यसको अर्को वर्ष पछिको रेसलमेनिया २६ मा जिम रोजलाई विस्थापित गर्दै उनको ठाउँमा उद्धोषणउद्घोषण गर्नका लागि म्याट स्ट्राइकर आएका थिए। रेसलमेनिया २७ मा जिम रोज जोस म्याथ्युज र स्म्याकडाउनका लागि नयाँ उद्धोषकउद्घोषक बुकर टिको साथमा पुनपुनः उद्धोषककोउद्घोषकको रूपमा फर्किएका थिए। निरन्तर उद्धोषणउद्घोषण गर्दै आएका माइकल कोल र जेरी "द किङ" लोवेरको कुस्ती खेल परेपछि उद्धोषकहरूउद्घोषकहरू अचानक परिवर्तन गरिएको थियोे। हावेल फिङ्केलले विगत देखिनैदेखि नै रेसलमेनियामा रिङ उद्धोषककोउद्घोषकको रूपमा काम गर्दै आएका थिए भने उनी रेसलमेनिया ३३ बाहेक हरेक रेसलमेनियामा रिङ उद्धोषणउद्घोषण गर्न पुगेका हुन्थे।<ref>{{cite web|url=http://radio.thescore.com/episodes/howard-finkel-raw-03282011|title=हवार्ड फिङ्केल – डब्ल्युडब्ल्युई ''र'' २८ मार्च २०११|deadurl=yes|archiveurl=https://archive.is/20120729100940/http://radio.thescore.com/episodes/howard-finkel-raw-03282011|archivedate=July 29, 2012|df=}}</ref> डब्ल्युडब्ल्युईको ब्रान्ड एक्सटेन्सन ड्राफ्ट पछि लिलिएन गार्सिया, टोनी किमेल र जस्टिन रोबर्टसले उनीहरूको आधिकारिक ब्रान्डका लागि उद्धोषणउद्घोषण गर्दै आएका थिए।
 
== इतिहास ==
Line १५२ ⟶ १५१:
}}
}}
विश्व रेस्लिङ फेडेरेसनलेले सन् १९८५ मार्च ३१ का दिन रेसलमेनियाको पहिलो संस्करण [[न्यु योर्क सहर|न्युयोर्क सहर]] स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरेको थियो। पहिलो रेसलमेनियाको अन्तिम खेलमा ट्याग टिम खेल आयोजना गरिएको थियो जहाँ तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगन र उनका साथी मिष्टर टिको सामना पल ओर्नडोर्फ र रोडि पिपरको बीच खेल भएको थियो जहाँ होगन र टिले पिपर र ओर्नडोर्फलाई हराउन सफल भएका थिए। यस कार्यक्रमले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा कुस्ती अन्तर्गत विश्वव्यापी सफलता र कुस्तीमा खेलाडीको पदोन्नतिका लागि सहयोग गरेको थियो। यस कार्यक्रम हेर्नका लागि १९,१२१ प्रत्यक्ष अवलोकनकर्ताहरू समावेश भएका थिए। उक्त खेलको एक वर्ष पश्चात्वर्षपश्चात् रेसलमेनिया २ को आयोजना अमेरिकाको ३ फरकफरक स्थानहरूमा आयोजना गरिएको थियो जसमा न्यु योर्क स्थितयोर्कस्थित नासुवा भेट्रान्स मेमोरियल रङ्गशाला, द रोजमोण्ट होरिजन रङ्गशाला र [[क्यालिफोर्निया]]को [[इलिनोइ]] स्थित लस एञ्जल्स मेमोरियल स्पोर्ट्स रङ्गशाला समावेश छन्। यस कार्यक्रम तीन विभिन्न स्थानहरूमा विभिन्न खेलहरू आयोजना गरिएको थियो भने कार्यक्रमको अन्तिम खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेता हल्क होगनको किङ कङ बण्डिसँग खेल आयोजना गरिएको थियो भने उक्त खेलमा होगनले बण्डिलाई हराएका थिए।
 
रेसलमेनिया ३ मा खुला आयोजना गरिएको मध्ये ९३,१७३ प्रत्यक्षदर्सीप्रत्यक्षदर्शी कार्यक्रम हेर्न पुगेका थिए जुन रङ्गशाला बाहिर आयोजना हुने कार्यक्रममा सबैभन्दा उच्च थियो भने त्यसले तात्कालिक समयमा एक नयाँ कीर्तिमान पनि राखेको थियो। यो कार्यक्रम १९८० को दशकको सबैभन्दा बढी प्रत्यक्षदर्शी स्थितसहभागी भएको कार्यक्रम पनि बनेको थियो। यस कार्यक्रमको अन्तिम खेलमा हल्क होगनले आफ्नो डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप अण्ड्रे द जाएन्टको विरुद्धमा खेलेका थिए भने उनले त्यस खेलमा जाएन्टलाई हराउन सफल भएका थिए।<ref name="A Hot Ticket">{{cite web|url= http://www.wwe.com/shows/wrestlemania/exclusives/wmiiirememberedp1|title=रेसलमेनिया ३ सम्झना गरिँदै|accessdate=2007-03-08|archiveurl= https://web.archive.org/web/20070310162445/http://www.wwe.com/shows/wrestlemania/exclusives/wmiiirememberedp1|archivedate=2007-03-10}}</ref> यस कार्यक्रममै "माचो म्यान" रेण्डि स्याभेज र "द ड्रागन" स्टिमबोटको पनि खेल सञ्चालन गरिएको थियो जुन रेसलमेनियाको इतिहासमै एक उत्कृष्ट खेलको रूपमा परिचित छ।
 
रेसलमेनिया ५ न्यु जर्सी स्थितजर्सीस्थित अट्लाण्टा सहरको कन्भिनियन्ट हलमा आयोजना गरिएको थियो जहाँ उक्त खेल हेर्न १८,९४६ प्रत्यक्षदर्शीहरू पुगेका थिए। यस कार्यक्रममा नयाँ डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट विजेताको लागि एक प्रतिस्पर्धात्मक खेल आयोजना भएको थियो भने अन्य चार उपाधि रहितउपाधिरहित खेलहरू पनि सञ्चालनमा ल्याइएको थियो। उक्त प्रतियोगितामा अघिल्लो वर्ष आयोजना गरिएको हल्क होगन र अण्ड्रे द जाएन्टको बीच पुन सञ्चालन गरिएको थियो भने प्रतियोगिताको अन्तिम खेलमा रेण्डि स्याभेजले टेड डिबियासीलाई हराउन सफल भएका थिए। उक्त कार्यक्रमको अर्को वर्ष आयोजना भएको रेसलमेनिया ५ पनि त्यहित्यही स्थानमा आयोजना गरिएको थियो जहाँ १८,९४६ कुस्ती खेल प्रेमीहरूखेलप्रेमीहरू खेल हेर्न पुगेका थिए। यस कार्यक्रमको अन्तिम खेलमा हल्क होगनले रेण्डि स्याभेजलाई डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिप काच्याम्पियनसिपका लागि हराएका थिए जुन स्याभेजले अघिल्लो वर्ष जितेका थिए।
===१९९० को दशक===
{{Location map+
Line ३१८ ⟶ ३१७:
}}
 
पहिलोपटक अमेरिका बाहिरअमेरिकाबाहिर आयोजना गरिएको रेसलमेनिया रेसलमेनिया ६ थियो जुन [[क्यानडा]] स्थित टोरन्टोको स्काइडोम रङ्गशालामा आयोजना भएको थियो। यस रेसलमेनिया प्रत्यक्ष हेर्नका लागि ६७,६७८ दर्शकहरू रङ्गशाला पुगेका थिए। यस कार्यक्रमको अन्तिम खेलमा द अल्टिमेट वोरियरले डब्ल्यूडब्ल्यूएफ विश्व च्याम्पियनसिपका लागि हल्क होगनलाई हराएका थिए। यस रेसलमेनियाको एक वर्ष पछिकोवर्षपछिको रेसलमेनिया ७ भने अमेरिकमै आयोजना गरिएको थियो जुन लस एञ्जल्स स्थितएञ्जल्सस्थित लस एञ्नल्स मेमोरियल कोलिजममा आयोजना हुने निर्णय गरिएको थियो। त्यस रङ्गशालामा न्यून टिकट बिक्री भएका कारण रेसलमेनिया ७ लस एञ्जल्स मेमोरियल स्पोर्ट्स एरिनामा स्थानान्तरण गरिएको थियो। यस कार्यक्रममा हल्क होगनले तात्कालिक डब्ल्यूडब्ल्यूएफ विश्व विजेता सर्जेट स्लटरको विरुद्ध उपाधिका लागि खेल खेलेका थिए भने त्यहित्यही रेसलमेनियम मार्फत द अण्डरटेकरले रेसलमेनिया पर्दापण गरेका थिए जहाँ उनले जिमी स्नुकालाई हराउन सफल भएका थिए। त्यस रेसलमेनिया पछि द अण्डरटेकरले २१ रेसलमेनियामा अपराजित यात्रा कायम गरेका थिए भने सन् २०१४ अप्रिल ६ का दिन आयोजित रेसलमेनिया ३० मा उनको रेसलमेनिया अपराजित यात्रा [[ब्रक लेज्नर]]ले अन्त्य गरेका थिए।<ref>[https://www.mirror.co.uk/sport/cricket/2009/06/01/rafa-nadal-and-sport-s-top-10-winning-streaks-115875-21406739/ खेलकुदको इतिहासमा १० उत्कृष्ट जित] मिरर डट को डट युकेमा</ref> त्यस रेसलमेनियाको अर्को वर्ष आयोजित रेसलमेनिया ८ कार्यक्रममा माचो म्यान रेण्डि स्याभेजले डब्ल्यूडब्ल्यूएफ विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि रिक फ्लेयरलाई हराएका थिए भने हल्क होगनले सिड जष्टिसलाई पनि हराएका थिए।
 
[[File:The Undertaker WM30 entrance.jpg|left|thumb| द अण्डरटेकरले २१ रेसलमेनिया सम्म अपराजित यात्रा कामय गरेका थिए जुन एक कीर्तिमान हो]]
Line ४८९ ⟶ ४८८:
}}
 
सन् २००० अप्रिल २ का दिन आयोजित रेसलमेनियाको १६औँ१६ औँ शृङ्खलामा पहिलोपटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम च्याम्पियनसिपका लागि त्रिभुज आकारको सिँढीको प्रयोग भएको थियो भने उक्त खेल द हार्डि ब्वाइज, द डड्ली ब्वाइज र एज र क्रिस्चियको विरुद्धमा भएको थियो। यस कार्यक्रमको अन्तिम खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूएफ विजेता [[ट्रिपल एच]]ले फेटल फोर-वे खेलमा [[ड्वेन जोनसन|द रक]], मिक फोली र [[बिग शो]]लाई हराउन सफल भएका थिए। यस खेलमा म्याकमेन परिवारको सदस्यहरूको सहभागीतासहभागिता थियो जहाँ ट्रिपल एचको पक्षमा स्टेफिनी म्याकमेन, द रकको पक्षमा [[भिन्स म्याकमेन]], मिक फोलीको पक्षमा लिण्डा म्याकमेन र बिग शोको पक्षमा सेन म्याकमेन रहेका थिए। यस रेसलमेनिया हेर्नका लागि १८,०३४ दर्शकहरू आएका थिए।
 
रेसलमेनिया १७ मा स्टिभ अष्टिनले द रकलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ विजेता कायम बनेकारहेका थिए भने यस कार्यक्रममा भिन्स म्याकमेन र सेन म्याकमेनको पनि खेल जारी गरिएको थियो। ट्याग टिम उपाधिका लागि खेलमा एज र क्रिस्चियनले हार्डि ब्वाइज र डड्ली ब्वाइजलाई कुर्सी, सिढी र टेबुल खेलमा हराउँदै नयाँ डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता बन्न सफल भएका थिए। यो रेसलमेनिया डब्ल्यूडब्ल्यूएफले डब्ल्यूसिडब्ल्यूलाई खरिद गरेपछि पहिलोपटक आयोजना भएको थियो।
 
रेसलमेनिया १८ डब्ल्यूडब्ल्यूएफले उत्पादन गरेको अन्तिम रेसलमेनिया थियो भने यस रेसलमेनियाको अन्तिम खेलमा [[ट्रिपल एच]]ले [[क्रिस जेरिको]]लाई अण्डिष्प्युडेड च्याम्पियनसिपका लागि हराउन सफल भएका थिए। यस कार्यक्रमको अर्को खेलमा स्टिभ अष्टिन, द रक र द अण्डरटेकरले स्कट हल, हल्क होगन र रिक फ्लेयर ६ पुरुष ट्याग टिम खेलमा हराएका थिए। यस रेसलमेनिया मार्फत रब भेन डमले डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए भने उनले यस रेसलमेनियामा अन्तरमहादेशीय उपाधि पनि जित्न सफल भएका थिए।
 
रेसलमेनिया १९ मा स्टिभ अष्टिनले उनको अन्तिम खेल द रकको विरुद्धमा रेसलमेनियामा तेस्रोपटक खेलेका थिए भने उक्त खेलमा उनले द रकको विरुद्धमा हार बेहोरेकाव्यहोरेका थिए। यस कार्यक्रमको अर्को खेलमा हल्क ह‍ोगनले भिन्स म्याकमेनलाई हराएका थिए भने सन माइकल्सले पाँच वर्ष पछिवर्षपछि रेसलमेनियामा खेल खेलेका थिए जहाँ उनले [[क्रिस जेरिको]]लाई हराए। डब्ल्यूडब्ल्युईको सुरुवातबाट यस रेसलमेनियामा पहिलोपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि खेल जारी गरिएको थियो जहाँ उक्त उपाधिका लागि ट्रिपल एचको खेल बुकर टिसँग भएको थियो। ट्रिपल एचले बुकर टिलाई हराउँदै उपाधि हात पार्न सफल भएका थिए भने ब्रक लेज्नरले कर्ट एङ्गललाई डब्ल्युडब्ल्युई च्याम्पियनसिपका लागि हराए।
 
डब्ल्युडब्ल्युईले १४ मार्च २००४ का दिन रेसलमेनियाको २०औँ२० औँ शृङ्खला न्युयोर्क सहर स्थितसहरस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरेको थियो। यस कार्यक्रममा द अण्डरटेकरले माक्स बिहिन केनलाई एकल खेलमा हराएका थिए। यस कार्यक्रमको अन्य खेलहरू केही उपाधिका र केही उपाधि बिहिनविहीन थिए। एडि जुरेरोले [[कर्ट एङ्गल]]लाई हराउँदै डब्ल्युडब्ल्युई च्याम्पियनसिप बचाउन सफल भएका थिए भने अर्कातिर क्रिस बेनोइटले सन माइकल्स र ट्रिपल एचलाई ट्रिपल थ्रेट खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पार्न सफल भएका थिए। यस कार्यक्रममा द रक एण्ड रक कनेक्सनको खेल द इभोलुसन (बाटिष्टा र [[रेन्डि ओर्टन]]) को विरुद्धमा भएको थियो जहाँ द इभोलुसन द रक र मिक फोलीलाई हराउन सफल भए। [[ब्रक लेज्नर]] र गोल्डबर्ग बीचको खेलमा स्टोन कोल्ड स्टिभ अष्टिन अतिथीअतिथि निर्णायकको रूपमा कार्यरतकार्यरत् थिए भने उक्त खेलमा गोल्डबर्गले लेज्नरलाई (जो डब्ल्युडब्ल्युईमा ८ वर्ष पश्चात् फर्किएका थिए) हराउन सफल भएका थिए।
 
रेसलमेनिया २१ देखि मनी इन द बेङ्क सिँढी खेलको अवधारणा ल्याइएको थियो भने उक्त खेलमा ६ देखि १० प्रतिस्पर्धीले भाग लिन पाउने नियम बनाइएको थियो र उक्त खेल जित्नका लागि सिँढीबाट चढेर रिङको केही माथीमाथि झुण्डाइएको एक बाकसलाई जसले पहिला जित्छ उसले खेल जित्न निर्धारण गरिएको थियो। यस मनी इन द बेङ्कका विजेताले उसले चाहेको र अनुकुल समयमा उक्त बाकसलाई क्यास इन गर्दै डब्ल्युडब्ल्युई उपाधि तथा डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधिका लागि खेल खेल्न पाउने थियो। रेसलमेनिया २१ मा पहिलोपटक एजले मनी इन द बेङ्क हात पार्न सफल भएका थिए। यस कार्यक्रमको अन्तिम खेलमा [[जोन सिना]]ले जोन लेफिफ्डलाई हराउँदै डब्ल्युडब्ल्युई च्याम्पियनसिप हात पारेका थिए भने बाटिष्टाले ट्रिपल एचलाई हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पार्न सफल भएका थिए। एडि गुरेरोले उनको मृत्यु हुनहुनु भन्दा अधिअघि अन्तिम रेसलमेनिया खेल खेलेका थिए जहाँ उनको सामना रे मेष्टेरियोको विरुद्धमा भएको थियो। यस कार्यक्रमको लामो समय सम्मसमयसम्म अवकाश लिएका स्टोन कोल्ड स्टिफ अष्टिपुन डब्ल्युडब्ल्युईमा फर्किएका थिए भने अर्कातिर कर्ट एङ्गलले सन माइकल्सलाई हराउन सफल भएका थिए।
 
सन् २००६ अप्रिल २ का दिन आयोजित रेसलमेनिया २२ मा पनि मनी इन द बेङ्क खेल खेलाइएको थियो जहाँ ६ पुरुष प्रतिस्पर्धीहरूले सहभागीतासहभागिता जनाएका थिए। दोस्रोपटक आयोजित मनी इन द बेङ्क खेलको विजेता भने रब भेन डेम बनेका थिए। यस कार्यक्रमको अन्तिम खेल विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि रे मेष्टेरियो, [[रेन्डि ओर्टन|रेण्डि ओर्टन]] र [[कर्ट एङ्गल]]को बीच ट्रिपल थ्रेट खेल भएको थियो भने उक्त खेलमा मेष्टेरियो विजेता बन्दै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। त्यस्तैगरी जोन सिनाको खेल [[ट्रिपल एच]]को विरुद्धमा थियो भने उक्त खेलमा सिनाले एचलाई हराएका थिए। एजे र मिक फोली बीचमन पनि खेल जारी गरिएको थियो भने उक्त खेलमा एजले मिक फोलीलाई रिङको छेउमा अवस्थित काँडेतार भएको टेबुलमा स्पियर हानेपछि एजले खेल जितेका थिए। रेसलमेनिया २२ मा सन माइकल्सले भिन्स म्याकमेनलाई हराएका थिए भने द अण्डरटेकरले मार्क हेनरीलाई क्यास्केट म्याचमा हराउँदै रेसलमेनियामा अपराजित यात्रा कायमै राखेका थिए। यस कार्यक्रममा मिकी जेम्सले ट्रिस स्ट्राटसलाई हराउँदै [[डब्ल्युडब्ल्युई]] महिला उपाधि हात पारेकी थिइन्।
[[रेन्डि ओर्टन|रेण्डि ओर्टन]] र [[कर्ट एङ्गल]]को बीच ट्रिपल थ्रेट खेल भएको थियो भने उक्त खेलमा मेष्टेरियो विजेता बन्दै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। त्यस्तैगरि जोन सिनाको खेल [[ट्रिपल एच]]को विरुद्धमा थियो भने उक्त खेलमा सिनाले एचलाई हराएका थिए। एजे र मिक फोली बीचमन पनि खेल जारी गरिएको थियो भने उक्त खेलमा एजले मिक फोलीलाई रिङको छेउमा अवस्थित काँडेतार भएको टेबुलमा स्पियर हानेपछि एजले खेल जितेका थिए। रेसलमेनिया २२ मा सन माइकल्सले भिन्स म्याकमेनलाई हराएका थिए भने द अण्डरटेकरले मार्क हेनरीलाई क्यास्केट म्याचमा हराउँदै रेसलमेनियामा अपराजित यात्रा कायमै राखेका थिए। यस कार्यक्रममा मिकी जेम्सले ट्रिस स्ट्राटसलाई हराउँदै [[डब्ल्युडब्ल्युई]] महिला उपाधि हात पारेकी थिइन्।
[[File:Shawn Michaels entarnce in WrestleMania 25.jpg|thumb|सन माइकल्स रेसलमेनिया २५ मा]]
सन् मा आयोजित रेसलमेनियाको २३औँ२३ औँ संस्करणमा मनी इन द बेङ्क खेलका लागि पहिलेको भन्दा दुई पुरुष थप गरी ८ जना प्रतिस्पर्धी बीच खेल आयोजना गरिएको थियो जहाँ इसिडब्ल्यूका कुस्ती खेलाडी समेत सामेल हुने मौका पाएका थिए। यस मनी इन द बेङ्क खेल मिष्टर केनडीले जित्न सफल भएका थिए। यस कार्यक्रममा जोन सिनाले आफ्नो डब्ल्युडब्ल्युई उपाधि सन माइक्ल्सको विरुद्धमा खेलेका थिए भने उनले सन माइकल्सलाई हराउन सफल भएका थिए। यस्तैगरि अर्का तिरअर्कातिर द अण्डरटेकरले बाटिष्टालाई एकल खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप हात पार्न सफल भएका थिए। इसिडब्ल्यू विश्व ह्याभिवेट च्याम्पियनसिपका लागि बबी लास्ली र उमागाको खेल जारी गरिएको थियो जहाँ लास्लीको प्रतिनिधित्व गर्दै [[डोनाल्ड ट्रम्प]] आएका थिए भने उमागाको तर्फबाट [[भिन्स म्याकमेन]] आएका थिए भने यस खेलमा अतिथीअतिथि निर्णायकको भूमिकामा स्टोन कोल्ड स्टिभ अष्टिन रहेका थिए। यस रेसलमेनिया डब्ल्युडब्ल्युई महिला उपाधिको अवकाश हुनुभन्दा अघिको अन्तिम रेसलमेनिया रहेको थियो जहाँ मेलिनाले लम्बर्जिल खेलमा एस्लीलाई हराउन सफल भएकी थिइन्।
 
सन् मा आयोजित रेसलमेनियाको २४औँ२४ औँ शृङ्खलामा सन माइकल्सले रिक फ्लेयरलाई एकल खेलमा हराएका थिए भने मनी इन द बेङ्कको लागि तीन ब्राण्डका ७ पुरुष खेलाडीहरूले भाग लिएका थिए जुन सिएम पङ्कले पहिलोपटक हात पार्न सफल भएका थिए भने उनले रेसलमेनिया २५ मा पनि यो उपाधि जितेका थिए। यस रेसलमेनियामा इसिडब्ल्यू उपाधि पहिलोपटक रेसलमेनियामा खेलिएको थियो जहाँ केन जम्म ८ सेकेण्डमा इसिडब्ल्यू विजेता बन्दै नयाँ कीर्तिमान राख्न सफल भएका थिए भने रेण्डि ओर्टले आफ्नो डब्ल्युडब्ल्युई च्याम्पियनसिप बचाउन सफल भएका थिए। अघिल्लो वर्षको रेसलमेनिया झैँ द अण्डरटेकरले यस रेसलमेनियामा पनि एजलाई हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भएका थिए। यस रेसलमेनियामा तात्कालिक बक्सिङ विश्व विजेता फ्योल्ड मेवेदरले डब्ल्युडब्ल्युई खेलाडी [[बिग शो|बिग सो]]लाई एकल खेलमा हराएका थिए। यो रेसलमेनिया खुला रङ्गशालामा आयोजित रेसलमेनियाको दोस्रो संस्करण थियो।
 
सन् मा आयोजित रेसलमेनियाको २५औँ२५ औँ शृङ्खलामा [[क्रिस जेरिको]]ले डब्ल्युडब्ल्युईबाट अवकाश लिएका रोडि पाइपर, जिमी स्नुका र रिकी स्टिमबोटलाई एक खेलमा हराएका थिए भने त्यहाँ अतिथि उपस्थितिको रूपमा रिक फ्लेयर र प्रख्यात अभिनेता मिक्के रुके देखा परेकादेखापरेका थिए। यस रेसलमेनियामा द अण्डरटेकर र सन माइकल्सको बीच खेल जारी गरिएको थियो जहाँ अण्डरटेकरले माइकल्सलाई हराउन सफल भएका थिए। यस रेसलमेनियामा डब्ल्युडब्ल्युई अन्तरमहादेशीय उपाधिकन लागि रेसलमेनिया १८ पछि पहिलोपटक आयोजना गरिएको थियो जहाँ रे मेष्टेरियोले जोन "ब्राड्स" लेफिल्डलाई हराउन सफल भएका थिए। यस कार्यक्रममा [[जोन सिना]]ले एज र बिग सोलाई एक खेलमा हराउँदै डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि हात पारेका थिए भने [[ट्रिपल एच]]ले [[रेन्डि ओर्टन|रेण्डि ओर्टन]]लाई पराजित गर्न सफल भए।
 
===२०१० को दशक===
Line ६७० ⟶ ६६८:
}}
}}
रेसलमेनिया २५ मा द अण्डरटेकर र सन माइकल्स बीचको खेलमा द अण्डरटेकरले माइकल्सलाई हराएको एक वर्ष पछिकोवर्षपछिको रेसलमेनिया २६ मा पुन उक्त खेल आयोजना गरिएको थियो भने यस खेलमा सन माइकल्सको हार भयो भने उनले कुस्ती त्याग्नु पर्ने मापदण्ड रहेको थियो र उक्त खेलमा द अण्डरटेकरको जितसँग‌ सन माइकल्सले डब्ल्यूडब्ल्यूईबाट अवकाश लिएका थिए। यस रेसलमेनियामा [[जोन सिना]]ले डब्ल्यूडब्ल्यूई उपनधिउपाधि हात पारेका थिए भने अर्कातिर [[क्रिस जेरिको]]ले डब्ल्यूडब्ल्यूई विश्व ह्याभसवेट च्यामपियनसिप जित्न सफल भएका थिए। यहियही रेसलमेनियामा ब्रेट हर्ट १२ वर्ष पछिवर्षपछि कुस्तीमा फर्किएका थिए र उनले एक खेलमा [[भिन्स म्याकमेन]]लाई हराउन सफल भएका थिए। यस रेसलमेनियामा मनी इन द बेङ्क खेल पनि आयोजना गरिएको थियो जसमा स्म्याकडाउन, ''र'' र इसिडब्ल्यूका दश प्रतिस्पर्धीहरू बीच खेल भएको थियो भने उक्त खेल ज्याक स्वागरले जित्न सफल भएका थिए। यो मनी इन द बेङ्क कार्यक्रम रेसलमेनियामा अन्तिम पटकअन्तिमपटक आयोजना गरिएको थियो।
 
रेसलमेनिया २६ पछिको अर्को वर्ष आयोजित रेसलमेनिया २७ मा [[ड्वेन जोनसन|द रक]] डब्ल्यूडब्ल्यूईमा ७ वर्षपछि फर्किएका थिए भने उनले उक्त कार्यक्रममा उद्धोषककोउद्घोषकको रूपमा काम गरेका थिए। यसै कार्यक्रममा ट्रिस स्ट्राटरले रेसलमेनिया २२ पछि उनको पहिलो खेल खेलेकी थिइन् जहाँ उनी जोन मोरिसन र जर्सी सोरसँग एक टोलीको रूपमा खेल खेल्दै लेकुल (मिसेल म्याककुल) र डल्फ जिग्लरलाई हराउन सफल भएका थिए। डब्ल्यूडब्ल्यूईका लागि लामो समयसम्म उद्धोषककोउद्घोषकको रूपमा काम गरिसकेका माइकल कोल र डब्ल्यूडब्ल्यूईबाट अवकाश लिएका जेरि र किङ लेवेरको खेल आयोजना भएको थियो भने अर्कातिर द अण्डरटेकरले [[ट्रिपल एच]]लाई एकल खेलमा हराउन सफल भएका थिए। यस रेसलमेनियामा पहिलोपटक डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता र डब्ल्यूडब्ल्यूई विजेताले आफ्ना प्रतिस्पर्धीलाई हराउँदै उपाधि कायम गरेका थिए। यस रेसलमेनियामा डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता एजले उनका प्रतिस्पर्धी अर्बर्टो डेल रियोलाई हराएका थिए भने एजले उक्त कार्यक्रम पछिकार्यक्रमपछि अप्रिल ११ का दिन डब्ल्यूडब्ल्यूईबाट अवकाश लिएका थिए।
 
रेसलमेनिया २८ मा विषेशगरिविषेशगरी तीन मुख्य खेलहरू सञ्चालन गरिएको थियो जसमध्ये पहिलो मुख्य खेलमा द अण्डरटेकरको सामना ट्रिपल एचसँग हेल इन अ सेलमा आयोजना गरिएको थियो जसमा अतिथि निर्णायकको रूपमा सन माइकल्स कार्यरत थिए भने यस खेलमा द अण्डरटेकरले ट्रिप एचलाई हराउन सफल हुँदै उनको रेसलमेनियामा अपराजित यात्रा कायम गर्न सफ भएका थिए त्यस्तैगरित्यस्तैगरी दोस्रो मुख्य खेलमा तात्कालिक डब्ल्यूडब्ल्यूई विजेता सिएम पङ्कले क्रिस जेरिकलाई एकल खेलमा आत्मासमर्पणद्वारा हराउँदै डब्ल्यूडब्ल्यूई उपाधि आफूसँगै कायम गरेका थिए र यस कार्यक्रमको तेस्रो खेलमा [[ड्वेन जोनसन|द रक]]ले [[जोन सिना]]लाई एकल खेलमा हराएका थिए।
 
===२०२० को दशक===
Line ७०२ ⟶ ७००:
}}
 
रेसलमेनिया ३६ सन् २०२० अप्रिल ५ का दिन अमेरिकाको [[फ्लोरिडा]] स्थित टाम्पाको रेमण्ड जेम्स रङ्गशाला आयोजना हुने भएको छ।
<ref>{{Cite web|url=https://www.wwe.com/article/wrestlemania-36-is-coming-to-tampa-bay-in-2020|title=रेसलमेनिया ३६ टाम्पा बे फ्लोरिडामा आयोजना हुने|website=[[डब्ल्युडब्ल्युई]]|language=अङ्ग्रेजी|access-date=2019-03-07}}</ref>
 
== प्रख्यात व्यक्तिवहरूकोव्यक्तित्त्वहरूको सहभागीतासहभागिता ==
रेसलमेनिया कार्यक्रमको सुरुवातसुरुवातदेखि देखिनैनै हाल सम्महालसम्म यस कार्यक्रममा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिवहरूलेव्यक्तित्त्वहरूले सहभागीतासहभागिता जनाउँदै आएका छन्। रेसलमेनियाको पहिलो शृङ्खलामै पनि कुस्ती खेलाडीको साथमा प्रख्यात व्यक्तिवकोव्यक्तित्त्वको सहभागी रहेको थियो। विगतमा प्रख्यात बेसबल खेलाडी बिली मार्टिनले यस कार्यक्रममा रिङ उद्धोषकउद्घोषक र खेलमा समयको रेखदेख गर्ने काम गरेका थिए भने प्रख्यात मुक्केबाज [[मोहम्मद अली]]ले व्यवस्थापक अधिकारीको रूपमा काम गरेका थिए। त्यस्तैगरित्यस्तैगरी अमेरिकी अभिनेता र कुस्ती खेलाडी मिस्टर टि पहिलो रेसलमेनियामा हल्क होगनसँग साझेदारी गर्दै पल अर्नडोर्फ र रोडि पिपरको जोडीलाई हराएका थिए। रेसफमेनिया २ मा आयोनजा गरिएको २०-पुरुष ब्याटल रोयलमा अमेरिमी फुटबल लिगका खेलाडीहरू डब्ल्यूडब्ल्यूएफका कुस्ती खेलाडीसँग खेल खेलेका थिए भने रेसलमेनिया १० मा लरेन्स टेलरको सामना ब्याम व्याम बिग्लोसँग भएको थियो। प्रख्यात मुक्केबाज माइक टाइसन स्टोन कोल्ड स्टिभ अस्टिन र सन माइक्सलको खेलमा अतिथीअतिथि कार्यनयन अधिकारिको रूपमा काम गरेका भने रेसलमेनिया १५ मा व्यावसायिक मुक्केबाज बटरबिनलाई बार्ट गनले बक्सिङ खेलका लागि चुनौती दिएका थिए। रेसलमेनिया १४, १५ र १६ मा अमेरिकी बेसबल खेलाडी पिटर रोजको कुस्ती खेलाडी केनसँग छोटो द्वन्द्व चलेको थियो भने केनले उनलाई चक्स्ल्याम र टम्बस्टोन पाइलड्राइभर हानेपछि द्वन्द्व अन्त्य भएको थियो। रेसलमेनिया २१ मा [[बिग शो|बिग सो]]को खेल सुमो कुस्ती खेलाडी योकोजुना एकेबोनोसँग एक सुमो खेलमा भएको थियो भने रेसलमेनिया २४ मा बिग सोले व्यवसायीक मुक्केबाज फ्योल्ड मेवेदरसँग कुस्ती खेल खेलेका थिए जहाँ ''सो''ले मेवेदससँग हार बेहोरेकाव्यहोरेका थिए। रेसलमेनिया २७ मा अमेरिकी वास्तविक टेलिभिजन शृङ्खलाका सञ्चालक निकोल स्नुकीले ६-मानिस ट्याग टिम खेलमा ट्रिस स्ट्राटस र जोन मोरिसनसँग साझेदारी गर्दै डल्फ जिग्लर र लेकुललाई (लेला र मेसेल म्याककुल) हराएका थिए। त्यस्तैगरित्यस्तैगरी रेसलमेनिया २७ मा मरिया मिनिनसले केली केलीसँग साझेदारी गर्दै बेथ फिनेक्स र इभ टोरेजको टोलीलाई हराउन सफल भएका थिए।
 
यस कार्यक्रममा अन्य प्रख्यात सङ्गीतकार, गायक, गायिकाहरूले पनि सहभागीतासहभागिता जनाउँदै र प्रत्यक्ष सङ्गीत प्रस्तुती दिँदै आएका छन् जसमा रे चार्ल्स, एरेथा फ्याङ्कलिन, विली नेल्सन, रेबा म्याकइन्ट्रि, जोन लिजेन्ड, लिटिल रिचार्ड, मेसेल विलियम्स, ब्वाइज चावर, फेन्टासिया, केरी हिल्सन आदि समावेश छन्। प्रख्यात गायक रोबर्ट गोउलेटले रेसलमेनिया १५ मा प्रत्यक्ष सङ्गीत प्रस्तुति दिएका थिए। रेसलमेनियाका अन्य शृङ्खलामा द मोटरहेड, लिल बिजकेट, सेलिभा, रन डि.एम.सी, साल्ट एण्ड पेपा, [[फ्लो रिडा]], पि.ओ.डी, [[मेसिन गन केलि (र्‍यापर)|मेसिन गन केली]], मार्क स्कोजर, [[स्नूप डग (गायक)|स्नूप डग]] आदि कलाकारहरूले खेलाडीहरूको रिङ प्रवेशमा प्रस्तुति दिएका थिए।
 
== मिति र स्थान ==
Line ९९६ ⟶ ९९४:
| सोफी रङ्गशाला
| निर्णय हुन बाँकी
| निर्णय हुन बाँकी
|<ref name="Mania37">{{cite web|url=https://www.pwinsider.com/article/133727/wrestlemania-37-is-hollywoodbound-wwes-flagship-event-returning-to-los-angeles-.html?p=1|title=WRESTLEMANIA 37 IS HOLLYWOOD-BOUND, WWE'S FLAGSHIP EVENT RETURNING TO LOS ANGELES|last=Johnson|first=Mike|publisher=PWInsider|date=February 10, 2020|accessdate=February 10, 2020}}</ref>
|}
 
"https://ne.wikipedia.org/wiki/रेसलमेनिया" बाट अनुप्रेषित