"पल्मोनरी फाइब्रोसिस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पल्मोनरी फाइब्रोसिस''' फोक्सोमा[[फोक्सो]]मा हुने समस्या हो ।<ref>{{cite web|title=पल्मोनरी फाइब्रोसिस क्या है?|url=https://helloswasthya.com/swasthya-gyan/health-condition/pulmonary-fibrosis-kya-hai/#gref|website=helloswasthya|accessdate=23 सेप्टेम्बर 2020}}</ref> जसले फोक्सोमा भएका कोसिकामा दाग पैदा गर्छ । दागले अक्सिजनको[[अक्सिजन]]को मात्रा कम गर्ने हुदा हिँड्दा, व्यायाम गर्दा सास फेर्न कठिनाइ हुन्छ । [[मधुमेह]], रक्तचापलगायतका[[रक्तचाप]]लगायतका दीर्घरोग जस्तै पल्मोनरी फाइब्रोसिसको पनि पूर्ण उपचार गर्न सकिँदैन । पल्मोनरी फाइब्रोसिस अत्यधिक धुम्रपान, कडा निमोनियाको[[निमोनिया]]को उपचार, एन्टी इन्फ्लेमेन्टरी मेडिकेसन, अटोइम्युन रोग, [[रेडिएसन]] र विभिन्न अन्य संक्रमणको कारणले हुन सक्छ । <ref>{{cite web|title=कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम|url=https://nayapatrikadaily.com/news-details/51604/2020-09-21|website=nayapatrikadaily|accessdate=23 सेप्टेम्बर 2020}}</ref>''
==लक्षणहरू==
* अधिकांशमा श्वासप्रश्वासमा समस्या,