"पल्मोनरी फाइब्रोसिस" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''पल्मोनरी फाइब्रोसिस''' फोक्सोमा हुने समस्या हो ।<ref>{{cite web|title=पल्म...
 
fix
पङ्क्ति १:
'''पल्मोनरी फाइब्रोसिस''' फोक्सोमा हुने समस्या हो ।<ref>{{cite web|title=पल्मोनरी फाइब्रोसिस क्या है?|url=https://helloswasthya.com/swasthya-gyan/health-condition/pulmonary-fibrosis-kya-hai/#gref|website=helloswasthya|accessdate=23 सेप्टेम्बर 2020}}</ref> जसले फोक्सोमा भएका कोसिकामा दाग पैदा गर्छ । दागले अक्सिजनको मात्रा कम गर्ने हँुदाहुदा हिँड्दा, व्यायाम गर्दा सास फेर्न कठिनाइ हुन्छ । मधुमेह, रक्तचापलगायतका दीर्घरोग जस्तै पल्मोनरी फाइब्रोसिसको पनि पूर्ण उपचार गर्न सकिँदैन । पल्मोनरी फाइब्रोसिस अत्यधिक धुम्रपान, कडा निमोनियाको उपचार, एन्टी इन्फ्लेमेन्टरी मेडिकेसन, अटोइम्युन रोग, रेडिएसन र विभिन्न अन्य संक्रमणको कारणले हुन सक्छ । <ref>{{cite web|title=कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम|url=https://nayapatrikadaily.com/news-details/51604/2020-09-21|website=nayapatrikadaily|accessdate=23 सेप्टेम्बर 2020}}</ref>''
 
{{ठुटो}}
[[श्रेणी:रोग]]
 
[[श्रेणी:स्वास्थ्य]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}