"भीमदर्शन रोका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सम्पादन र सामाग्री थप
पङ्क्ति २१:
}}
 
भीमदर्शन रोक्का (‍‌वि.सं. १९८७-२०५९) नेपाली साहित्यमा मुक्तक बिद्याबिधा भित्राउनेभित्र्याउने कविका रुपमारूपमा परिचित्परिचित एक साहित्यकार हुन्। भीमदर्शन रोक्कालाईउनलाई नेपाली मुक्तक लेखनका पिता पनि मानिन्छ।<ref name="a3"/> उनको जन्म वि.सं. १९८७ मा भएको थयो।थियो। उनको नाउमासम्झनामा स्थापित "[[भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार]]" नामकनामको सस्थांएउटा पुरस्कार पनि रहेको छ। यसभीमदर्शन सस्थांलेरोका साहित्यकारहरुलाईस्मृति पुरष्कारकोषद्वारा दिदैहरेक आएकोवर्ष प्रदान गरिने सो पुरस्कारको राशी रू पचासहजार रहेको छ।<ref name="a2"/>
 
==जिवनीजीवनी==
रोक्काको जन्म वि. सं. १९८७ साल पसुपुस ५ गते काठमाडौको[[काठमाडौँ]]को कालधारामा भएको थयो।थियो। उनकाउनको बाबु हस्तलाल रोक्का र आमा बस्नत देवी हो। उनका बाबु सैनिक सेवामा भएकाले ३ बर्षको उमेरमा उनी परिवार सगंपरिवारसँग भारतको पन्जाबमा भाक्क्षु भन्ने सैनिक क्यापमा बस्न गएका थिए। पछि उनी कागडाको सरकारी स्कुलमा पढे। पछि उनले स्वलान विश्वविद्धालयवाट अन्ग्रेजीमा स्नाकोत्तर गरे। २००८मा२००८ मा उनी नेपाल आएका थिए। नेपालको माहोलवातावरण राम्रो लागेर उनी नेपालमै बस्न थाले। उनकाउनको पत्नी मीना रोक्का हुन।हुन्।<ref name="a3"/>। उनको कान्छा छोरा अजय रोक्का हुन्।<ref name="a1"/>
 
उनले करिब ५० वर्ष नेपालको शिक्षा क्षेत्रमा बिताएका थिए। <ref name="a1"/> पहिला उनी पोखरास्थित कन्या मन्दिरमा अन्ग्रेजीअङ्ग्रेजी पढाउथे। केहिकेही समयको अन्तरालपछि उनले सिदार्थकाठमाडौँको वनस्थलीस्थित [[सिद्धार्थ वनस्थली स्कुलमा(स्कूल]]मा वि. सं. २०३८- देखि २०५५ साल)सम्म पनि अन्ग्रेजीमा विषय पढाएका थिए। उनको पढाउने कला र अक्षरको तारिफ आज उनका विद्यार्थीहरूले खुलेर गर्ने गर्दछन्।<ref>{{Cite web| title = शिक्षामा संगीत र जीवन| accessdate = 2020-09-22| url = https://shikshakmasik.com/3009/%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%97%E0%A5%80%E0%A4%A4-%E0%A4%B0-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8}}</ref><ref>{{Cite web| last = पाठ| first = प्रकाश सायमी १९ फाल्गुन २०७४ २० मिनेट| title = अध्यापक संगीतकर्मी| accessdate = 2020-09-22| url = https://nagariknews.nagariknetwork.com/others/141656-1520039580.html}}</ref> उनको पहिलो नेपाली कविता २०१०मावि‌‍. सं. २०१० मा प्रगति पत्रिकामा प्रकाशित भएको थियो।
 
उनी कुशल बासुरी वादकबासुरीवादक पनि हुन्।<ref name="a1"/>
 
सन् १९७३ मा उच्च रक्तचापको कारणले पक्षघात भयो र उनको बोल्न सक्ने क्षमता रोकियो। उनको म्रित्युमृत्यु वि. सं. २०५९ चैत्र २४ गते ह्रिदयघातवाट हृदयघातबट भएको थियो। <ref name="a1"/>
 
सन् १९७३ मा उच्च रक्तचापको कारणले पक्षघात भयो र उनको बोल्न सक्ने क्षमता रोकियो। उनको म्रित्यु २०५९ चैत्र २४ गते ह्रिदयघातवाट भएको थियो। <ref name="a1"/>
==प्रकाशनहरु==
उनका क्रितिहरुकृतिहरू बिसंबि. १९५३बाटसं. १९५३ बाट प्रकाशित भएको थियो। उनी र [[लक्ष्मीप्रसाद देवकोटा]] मिलेर १९५५मा१९५५ मा काब्य एकेडेमीको स्थापना गरेका थिए।<ref name="a1"/> फुटकर कविता थुप्रै भएपनिभए किताबकोरुपमापनि उनको पुस्तकको रूपमा प्रकाशित क्रितीकृति एउटा एउटामात्रमात्र छ।
*‘घाम डुबी तारा नउदाएको आकाश हुहुँ म’ मुक्तकगीत संग्रहतथा कविता सङ्ग्रह उनको एक मात्र प्रकाशित कृति हो। यो सङ्ग्रह साझा प्रकाशनबाट वि. सं. २०५६ मा प्रकाशन भएको हो।<ref>[http://www.onlinesahitya.com/node/271 घाम डुबी तारा नउदाएको.../भीमदर्शन रोका-अनलाइनसाहित्य डटकम]</ref><ref>https://www.madanpuraskar.org/search/monographsview.php?start=16338</ref> यो प्रकाशन अन्ग्रेंजीमासङ्ग्रहलाई माया वाटसनले अङ्ग्रेजीमा अनुवाद गरेकी छिन्।<ref name="a1"/> उनले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन्। उनका केही फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित समेत भएका छन्।<ref name="a1"/>
* देवकोटाका क्रितिहरुको अन्ग्रेजीमा अनुवादहरु<ref name="a1"/>
* फुटकर कविताहरु
 
==पुरष्कारहरु==