"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
प्रतीकात्मक कलाकार भएको कारणले उनी निधारमा कहिले [[नाग|सर्प]] अङ्कित, कहिले [[त्रिशूल]] अङ्कित त कहिले उदाउँदो [[सूर्य]] अङ्कित टीका लगाउने गरेकी छिन्।<ref>{{Cite web |url=https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 |title=टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय |website=नयाँ पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>नेपालमा एउटा आधुनिक र सुविधा सम्पन्न ललितकला सङ्ग्राहलय स्थापना गर्ने<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>उद्देश्यका साथ उनी<ref>{{Cite web |url=http://archive.himalkhabar.com/96966 |title= 'लीडर' महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> [[नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान]]को पहिलो महिला कुलपति बनेकी थिइन्।<ref>{{Cite web |url=http://annapurnapost.com/news/99947 |title=बजेटले नदेखेको कला संघर्ष |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित<ref>{{Cite web |url=https://saptahik.com.np/travelling/2018/12/15/20181214132314 |title=कथा कला र कलाकारको |website=साप्ताहिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> गर्न सफल रागिनीले [[कला]] क्षेत्रमा आफ्नो योगदानको कारण उनले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। उनी महिला कलाकार समूहकी संस्थापक अध्यक्ष<ref>{{Cite web |url=http://nepalihimal.com/article/429 |title=पेन्टिङमा महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>, विपी कोइराला फाउन्डेसन र बार्बारा पिस फाउन्डेसनको कार्यसमिति सदस्य तथा शिवाता लभ फाउन्डेसनकी अध्यक्षसमेत हुन्।<ref>{{Cite web |url=http://www.shivata-love.org/ |title=Shivata Love Foundation – Love is our key to prevent humanity's collapse |language=अङ्ग्रेजी |accessdate=2020-08-11}}</ref>स्थापित कलाकर्मीको रूपमा पहिचान बनाइसकेकी रागिनीले 'छोरीका लागि शिक्षा' कार्यक्रमबाट सामाजिक क्षेत्रमा हात हाल्नुका साथै <ref>{{Cite web |url=https://www.nayabishwo.com/2018/05/26/17926 |title=‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’ |date=2018-05-26 |website=नयाँविश्व |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref>{{Cite web |url=https://www.sbs.com.au/language/nepali/audio/ragini-upadhyay-is-remembering-her-late-daughter-by-promoting-local-art |title=रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागि |website=SBS Your Language |language=ne |accessdate=2020-08-11}}</ref> 'रङ रागिनी' नामक गीती एल्बम<ref>{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref name="सेतो">{{Cite web |url=https://www.samachardainik.com/news-details/12382/2019-02-07 |title=रागिनीको ‘धर्ती’ सार्वजनिक |website=सामचार दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> प्रकाशित गरिसकेकी छिन्। यस बाहेक उनले नेपालको विभिन्न राष्ट्रिय पत्रपत्रिकाको लागि समय समयमा लेखहरू लेख्दै आएकी छिन्।<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
==प्रारम्भिक जीवन==
रागिनी उपाध्यायको जन्म बुबा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ तथा कान्छी सन्तानका रूपमा सन् १९५९ नोभेम्बर ९ का दिन [[काठमाडौँ]]मा भएको हो।<ref name="रागिनी"/> पुर्ख्यौली घर [[तनहुँ]]को चुँदी, रम्घामारम्घा भए पनि उनको बाजे पण्डित देवीप्रसाद उपाध्यायले बच्चाहरूको शिक्षादीक्षा तथा [[तराई]]मा खेतीपाती पनि राम्रो हुने भएकोले परिवारसाहित रामनगर झरेका थिए। रामनगर [[सुगौली सन्धि]]अघि [[नेपाल]]मा भए पनि अहिले त्यो भूभाग भारतमा पर्दछ। संयुक्त परिवारमा रहेका उनको परिवारका केही सदस्य भारतको [[वाराणसी]]मा व्यापार गरी बसेका छन्। चित्रकार उपाध्यायको जन्म काठमाडौँमा भए पनि उनको बाल्यकाल [[भारत]]को [[बेतिया]], [[इलाहाबाद]]मा बितेको थियो।<ref name="ग्रेला"/><ref>{{Cite web |url=https://www.nayapatrikadaily.com/news-details/18307/2019-06-28 |title=काठमाडौँ सहर थिएन : रागिनी उपाध्याय |website=नयाँ पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
[[File:1979 - first Solo.jpg|thumb| सन् १९७९ मा चित्रकार रागिनी उपाध्यायको पहिलो एकल चित्रकला प्रदर्शनी नाफा हल, काठमाडौँमामा [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का पूर्व कुलपति[[लैनसिंह बाङ्देल]]]]सँग
पङ्क्ति ७४:
 
==शिक्षा==
पारम्परिक नेपाली समाजमा जन्मेकी तथा छोरीहरूलाई पढाउन हुन्न भन्ने मान्यता व्यापतव्याप्त रहेको समयमा पनि उनको परिवारले भने उनलाई सानै उमेरमा औपचारिक शिक्षा प्राप्तिको लागि भारतको [[बेतिया]]स्थित क्याथोलिक स्कुलमा भर्ना गरिदिए।<ref name="रागिनी"/>रगिनीले क्याथोलिक स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि कक्षा ९ देखि प्रमाणपत्र तहसम्मको शिक्षा [[इलाहाबाद]]को क्रस्थवेट गर्ल्स इन्टर कलेजबाट पुरा गरिन्। त्यसपछि उनी भारतको [[लखनऊ]]स्थित लखनउ कला तथा शिल्प महाविद्यालयमा भर्ना भइन् र उनले सन् १९८२ मा [[ललितकला]] विषयमा [[स्नातक तह]] पुरा गरिन्। परिवारको अस्वीकृति भएतापनि रागिनीले [[नयाँ दिल्ली]]स्थित गढी आर्ट भिलेजबाट तीनवर्षे [[मुद्रणकला]] विषयको अध्ययन गरिन्। सन् १९८६ मा नेपाल फर्केपछि रागनीलेरागिनीले कलासम्बन्धी थप अध्ययन गर्न सन् १९८७ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा अवेर्दिन स्कटल्याण्डको 'पिकक प्रिन्टमेकर' र 'अक्सफोर्ड प्रिन्ट मेकर्स इन्स्टिट्युटबाटइन्स्टिट्युट' गइन् र प्रिन्ट मेकिङमा डिप्लोमा गरिन्। यसै गरी सन् १९८९ मा उनले स्टुगार्ड, [[जर्मनी]]को 'कुन्स्त एकेडेमी'मा छात्रवृत्ति पाएर ललितकलासम्बन्धी अध्ययन सन् १९८९ मा पूरा गरिन्।<ref name="ग्रेला"/>
 
==चित्रकला यात्रा==
===विद्यार्थी जीवन===
सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। [[इलाहाबाद]]स्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।<ref name="रागिनी"/>सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।<ref name="रागिनी"/>
 
चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष गरी परिवारलाई मनाएर ललित कलाललितकला विषयमा स्नातक अध्ययन गर्न उनी लखनउ गएकी थिइन्। उनले आफ्नो चित्रकलाको शीपलाई थप नयाँपन र स्तरीय बनाउनको लागि मुद्रणकला विषयको अध्ययन गरिन्।
 
===कलाकारको रूपमा===
पङ्क्ति ८६:
 
==व्यक्तिगत जीवन==
रागिनीको आर्ट ग्यालरी व्लु वर्डमा थियो। त्यहीँ उनको भेट [[बेल्जियम]]को नागरिक अल्बर्ट ग्रेलासँग<ref>{{Cite web |url=http://grela.be/shortcv.htm |title=Short CV |website=grela.be |accessdate=2020-08-11}}</ref> भयो। अल्बर्टसँग उनी प्रेममा परिन्। कट्टर बाहुनकी छोरी उनी विदेशीसँगको सम्बन्धलाई परिवारले स्वीकार्ने कुरै थिएन। यसैबिच उनी ३ महिना [[जापान]]को चित्रकला पर्दर्शनीमा गइन्। प्रेममा डुबिसकेका उनीहरू यसरी टाढा हुँदा झन् एक अर्काको महत्त्वलाई बुझ्ने थप मौका मिल्यो। उनीहरूको प्रेम झनै झाङ्गियो। त्यहाँबाट फर्केपछि सन् १९९१ मा उनीहरूले कोर्ट म्यारिज गरे र सन् १९९२ मा उनीहरू [[बेल्जियम]] गए। बेल्जियमबाट फर्किएपछि सन् १९९५ अप्रिल २२ मा [[पाटन अस्पताल]], [[ललितपुर]]मा उनको छोरी शिवाताको जन्म भयो। जीवनलाई सङ्घर्षको रूप ठान्ने उनको जीवनमा एउटा ठूलो बज्रपात पर्‍यो। २० वर्षकै कलिलो उमेरमा दुर्लभ 'मेनेन्जाइटिस विलेबी'ले गर्दा उनकी छोरी शिवाताको देहान्त भयो।<ref>{{Cite web |url=http://www.chakrapath.com/content/story-of-ragini-upadhyay-by-kabita-adhikari.html |title=छोरीको शोकमा रुन्छन् अचेल रागिनीका चित्रहरु |website=www.chakrapath.com |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
==टीकाको रहस्य==