"सङ्घीय समाजवादी फोरम, नेपाल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
| merger = [[मधेसी जन अधिकार फोरम, नेपाल]]
[[Federal Socialist Party|Federal Socialist Party Nepal]]
Khas Samabeshi Party
| headquarters = Tinkune, [[Kathmandu]], [[Nepal]]
| ideology = [[लोकतान्त्रिक समाजवाद]]
[[धर्म निरपेक्षता|धर्मनिरपेक्षता]]
[[प्रगतिवाद]]
[[जातीय सङ्घीयता]]
| position = [[Centre-left]] to [[Left-wing]]
| wing2_title = Student Wing
पङ्क्ति २०:
| wing4_title = Teacher's Wing
| wing4 = Federal Nepal Teacher's Union
| seats1_title = Seats in [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
| seats1 = {{Composition bar|16|275|hex=#FFC0CB}}
| seats2_title = Seats in [[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
| seats2 = {{Composition bar|2|59|hex=#FFC0CB}}
| website = {{Url|http://federalsocialist.org}}
पङ्क्ति ३२:
==इतिहास==
मधेसी जनअधिकार फोरमको जन्म गैरसरकारी संस्थाका रूपमा २०५४ सालमा भएको हो । २०५४ सालमा [[उपेन्द्र यादव]]को नेत्तृवमा [[विराटनगर महानगरपालिका|विराटनगर]]मा भएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भेलाले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्या मुख्य समस्याको रहेको भन्दै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यो । यही भेलाले उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपालको जन्म दियो ।

फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो अनि २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्यो । आन्दोलनले उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु हो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ ।