"वर्णाश्रम धर्म" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
वैदिक सनातवर्णाश्रम[[हिन्दू धर्म|हिन्दू]] धर्म दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । [[खप्तड बाबा|खप्तड स्वामी]]ले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ । <ref>{{cite book|last1=खप्तड स्वामी|title=धर्मविज्ञान, सार संक्षेप सम्पादक चूडानाथ भट्टराय,|date=वि.सं.२०५१|publisher=बबी शाह|location=काठमाडौँ|page=६९–७०}}</ref>
 
==[[हिन्दू वर्ण व्यवस्था|वर्ण व्यवस्था]]==
[[वर्ण|वर्णको]] अर्थ हो रङ्ग । त्यसैले वर्णले खास समूहलाई बुझाउंछ । वर्ण र जातिमा अन्तर हुन्छ । जातिको आधार जन्म हुन्छ भने वर्णको आधार जन्म होइन । वर्णलाई एक प्रकारको सामाजिक विभाजन भन्न सकिन्छ तर यो विभाजन मर्यादाक्रममा आधारित भने थिएन । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन । [[उपनिषद्]]कालमा सामाजिक सङ्गठनका दुइ आधारहरू मानिएका छन्– [[हिन्दू वर्ण व्यवस्था|वर्ण व्यवस्था]] र आश्रम व्यवस्था । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ ।<ref>{{cite book|last1=शर्मा|first1=जनकलाल|title=हाम्रो समाज,|date=वि.सं.२०३९|publisher=साझा प्रकाशन|location=काठमाडौ“|page=५९}}</ref> वर्ण व्यवस्थाको आधार [[ऋग्वेद]] [[पुरुष सूक्त]]मा निहित छ ।<ref>ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः।
अर्थात् विराटपुरुष भगवान् का मुखबाट ब्राह्मण वर्णको उत्पत्ति,भुजाबाट क्षत्रिय वर्णको उत्पत्ति,तिघ्राबाट वैश्यवर्णको उत्पत्ति र पाउबाट शूद्रवर्णको भएको हो | ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ ।</ref>
यस अनुसार समाजका चार विभाजन निम्नलिखित छन्