"योगिनी एकादशी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
[[असार]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[एकादशी तिथि|एकादशी]] तिथीलाई '''योगिनी एकादशी ''' भनिन्छ । यस दिन [[नेपाल]] र [[भारत]] लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूले व्रत राख्नुका साथै पर्वको रूपमा मनाउने गर्दछन् ।
 
==व्रत कथा==
 
एक पटकको कुरा हो धर्मराज [[युधिष्ठिर]] भन्न लागे कि भगवान, मैले [[जेष्ठ|ज्येष्ठ]] शुक्ल एकादशीको व्रतको माहात्म्य सुनें । अब कृपया आषाढ कृष्ण एकादशीको कथा सुनाउनुहोस् । यसको नाम के हो ? माहात्म्य के हो? यो पनि बताउनुहोस् ।<ref name="दिनमान">[http://dinman.com/index.php?option=com_content&task=view&id=319&Itemid=73 दिनमान]</ref>
 
[[कृष्ण|श्रीकृष्ण]] भन्न लागे कि हे राजन! आषाढ कृष्ण एकादशीको नाम योगिनी एकादशी हो । यसको व्रतले समस्त पाप नष्ट भएर जान्छन् । यो यस लोकमा भोग र परलोकमा मुक्ति दिने एकादशी हो । यो तीनै लोकहरूमा प्रसिद्ध छ । म तिमीलाई पुराणहरूमा वर्णन गरिएको कथा भन्छु । ध्यानपूर्वक सुन ।<ref name="दिनमान"/>