"अफगान वायरलेस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
चिनोहरू: हातले पूर्ववत फर्काई दियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनो: हातले पूर्ववत
 
पङ्क्ति १९:
१९९८ मा अफगानिस्तानका दूरसञ्चार उद्यमी एसान बयात अफगानिस्तानको तालिबानी सरकारबाट एक विशेष इजाजत पत्र जितेको थियो , जसले देशको सञ्चार मंत्रालयसँग संयुक्त उद्यम सिर्जना गर्यो र जसलाई २०% स्वामित्व दिइएको थियो । यो सम्झौताले संयुक्त राज्य, बेलायत र स्वीडेनबाट लगानीकर्ताहरूले सम्झौताको लागि वार्ता गरेका थिए । अफगानिस्तान वायरलेस सञ्चार कम्पनी वा एडब्लूसिसि, टेलीफोन सिस्टम्स इन्टरनेशनलको सहायक कम्पनीको रूपमा स्थापित भएको थियो ।
 
जून २००२ मा, अफगानिस्तानमा [[न्युजिल्यान्ड]]को एक सञ्जालले अफगान वायरलेसलाई सहयोग पुर्याउनको लागि यसको जीएसएम मोबाइल सञ्जाल विकास गर्न मद्दत पुर्यायो । अर्को वर्ष त्यही सञ्जालले बिलिङ प्रणाली पनि विकास गर्यो र त्यसपछि प्रतिस्पर्धात्मक कम्पनीहरू जस्तै [[रोशनराेशन|रोशन]] सुरुवात भयो ।
 
===कम्पनीमा हालैको वृद्धि===
पङ्क्ति ३१:
 
==प्रतिस्पर्धा==
अफगान वायरलेस [[अफगानिस्तान]]मा दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: रोशन, एटसलट, एमटीएन, र अफगानिस्तान टेलिकम हुन् र यी मध्य पनि यसको चिर प्रतिद्वन्दी अफगानिस्तानको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी [[रोशनराेशन|रोशन]] हो ।
 
==सन्दर्भ सामग्री==