"जयन समूह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
चिनो: फर्काई दियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनो: हातले पूर्ववत
पङ्क्ति ४४:
सन् २००५ देखि २०१० सम्म, मध्य पूर्व र उत्तर अफ्रिकामा बजार विस्तार गर्ने उदेश्यका साथ जयनले उप सहारा अफ्रीकाका धेरै देशहरूमा उपस्थित जनाएको थियो।<ref>{{वेब स्रोत|भाषा=अरबी|लेखक=|शीर्षक=شبكة (أم تي أن) للاتصالات تبدأ العمل في مقاطعة فشلا لأول مرة|युआरएल=https://www.sudanakhbar.com/687916|वेबसाइट=الخبر|प्रकाशक=|मिति=|पहुँचमिति=९ अगस्ट २०२०}}</ref>
 
जयन मे २००५ मा, अफ्रिकी दूरसञ्चार बजारमा सेलटेल अन्तर्राष्ट्रियको खरिद पश्चाच् प्रवेश गरेको थियो। यसले सेलटेल अन्तर्राष्ट्रियलाई ३.४ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। सेलटेलले त्यतिबेला अफ्रिकाका १३ देशहरूका ५० लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। जयनले [[अफ्रिका|अफ्रिकी महादेश]]मा धेरै लगानी गरी सञ्जाल विस्तार गरेको थियो। यसले दुईवटा देशहरूका दूरसञ्चार कम्पनीको पनि अधिग्रहण गरेको थियो। जून २०१० मा, जयनका अफ्रिकी महादेशमा ४ लाख ग्राहकहरू रहेका थिए। यसले सो समयमा बुर्किना फासो, चाड, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, [[गाबोनगाबाेन|गाबोन]], घाना, [[केन्या]], माडागास्कर, मलावी, सियरा लियोन, तान्जानिया, [[युगान्डा]] र जाम्बियामा सेवा प्रदान गरेको थियो।<ref>{{cite web|url=https://www.sudanakhbar.com/222771|title=أرباح مجموعة "زين" تنمو 2% في 2|author=|date=|work=सुडान अखबार|accessdate=नोभेम्बर २०१९}}</ref>
 
सन् २०१० को सुरुवातमा, जयनले सबै अफ्रिकी सञ्चालन बिक्रीको लागि एक प्रस्ताव स्वीकार गरेको थियो। ८ जून २०१० मा, यसले जयन [[अफ्रिका]]को १००% स्वामित्व [[भारत]]को अग्रणी दूरसञ्चार कम्पनी [[एयरटेल इण्डिया|भारती एयरटेल]] लिमिटेडलाई १०.७ अर्ब [[अमेरिकी डलर]]को लागि एक उद्यमको आधारमा बिक्री गर्नको लागि सबै जरूरी अवस्थाहरू पुरा गरेको घोषण गरेको थियो।<ref>[http://www.jeuneafrique.com/126339/archives-thematique/quand-celtel-quittera-l-afrique/ Quand Celtel quittera l’Afrique…], Frédéric Maury, Jeune Afrique, 7 juillet 2008</ref> ८ जून २०१० मै भारती एयरटेलले जयनले अफ्रिकी महादेशका १५ वटा देशहरूमा प्रदान गर्दै आइरहेको दूरसञ्चार सेवा आफ्नो पक्षमा गरेको थियो जसले गर्दा यो प्रयोगकर्ताका आधारमा विश्वको ५ ठूलो दूरसञ्चार प्रदायक कम्पनी बनेको थियो।<ref>{{cite web|title=Monster Bharti, Zain deal confirmed|url=http://www.telecoms.com/19335/monster-bharti-zain-deal-confirmed/}}</ref>
"https://ne.wikipedia.org/wiki/जयन_समूह" बाट अनुप्रेषित