"शालिग्राम" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
 
[[File:Rare stones called saligram.JPG|thumb|शालिग्राम]]
[[हिन्दू धर्म|हिन्दू]]हरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) नै शालिग्राम हो । संस्कृतमा यसलाई शालग्राम भनिन्छ । पश्चिम नेपालको [[कालीगण्डकी]] नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलाई साक्षात् [[विष्णु]]को अवतारका रूपमा लिन्छन् ।
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/शालिग्राम" बाट अनुप्रेषित